काठमाडौं । प्रहरी नियन्त्रणमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा करिब ११ घन्टापछि रिहा भएका छन्। उनलाई केहीबेरअघि परिवारको जिम्मा लगाइएको प्रहरी उच्च स्रोतले जनाएको छ। जबरा शनिबार मध्यराति काठमाडौंको बाँसबारीस्थित निवासबाटै प्रहरी नियन्त्रणमा परेका थिए। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएर कार्यालयमा ल्याएको थियो। प्रहरी स्रोतका अनुसार अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले […]
Kailali. In most areas of Sudurpaschim Province, rainfall is occurring normally, but the major risk is gradually receding. According to the Nepal Meteorological Field Office in Attariya, the low-pressure system that developed in the Bay of Bengal is gradually weakening, and the risk is also decreasing.Although the lives of the people here have been affected by continuous rainfall since October 9, the major risk is gradually receding. Office Chief Engineer Sanjaykumar Sah said that although the low-pressure system is gradually weakening from this afternoon, there is still a need to be vigilant.He informed that although there is a possibility of...
विश्व ज्येष्ठ नागरिक दिवसको अवसर पारेर आयोजना गरिएको यो अन्तर्राष्ट्रिय भर्चुअल तालिम नेपालेस सोसाइटी अफ जेरोन्टोलोजी एन्ड जेरियाट्रिक्स, नेपाल जेरियाट्रिक सेन्टर, एसिया प्यासिफिक जेरियाट्रिक नेटवर्क, नेपालिज एसोसिएसन अफ प्यालियटिभ केयर र इक्वल एलायन्स नेपालको संयुक्त आयोजनामा हुन लागेको हो।
गए रातिदेखि परेको अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा ठूलो भौतिक क्षति पुर्याएको छ। बाढीले हालसम्म ६६ घर पूर्ण रूपमा बगाएको छ भने थप २३ घर उच्च जोखिममा परेका छन्। सशस्त्र प्रहरीका अनुसार कालीगण्डकीको बहाव बढेपछि फर्सेका नदी आसपासका घर बाढीको चपेटामा परेका हुन्। जोखिम बढ्नुअघि नै स्थानीय बासिन्दालाई सुरक्षित स्थानतर्फ […]