काठमाडौं। सरकारले विभिन्न १३ देशका लागि राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बेलायत, जर्मनी, भारत, अमेरिका र चीनसहित १३ देशका लागि राजदूत सिफारिस गर्ने निर्णय गरेको हो। सरकारले यसअघि राजदूत नियुक्तिका लागि खुला आवेदन आह्वान गरेको थियो। सिफारिस राजदूत १. डा. निश्चलनाथ पाण्डे- भारतका लागि प्रस्तावित राजदूत २. डा. […]
काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले विदेशी शक्तिको चलखेलका कारण मुलुक गम्भीर संकटतर्फ उन्मुख भएको बताएका छन्। शुक्रबार काठमाडौँमा आयोजित अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले नेपाल विदेशीहरूको खेलमैदान बन्न सक्ने जोखिमप्रति चिन्ता व्यक्त गरेका हुन्। छिमेकीसँग सुमधुर सम्बन्धमा जोडदुई ठूला छिमेकीबीच रहेको भूपरिवेष्टित […]
United School has inaugurated its second KUMON Lab at its premises in Imadol, Lalitpur, expanding its capacity to offer the KUMON self-learning programme in
काठमाडौँ, २ असोज । बाढी प्रभावित क्षेत्रमा हैजा नियन्त्रणका लागि मुखबाट दिइने हैजाविरुद्धको खोप ‘ओरल कोलेरा भ्याक्सिन(ओसिभी)’ अभियान तीव्र बनाइएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको ‘बाढी प्रभावित क्षेत्रमा नियमित खोप सेवा तथा खोपबाट रोकथाम गर्न सकिने रोगहरूको निगरानी’ सम्बन्धी पछिल्लो प्रतिवेदनमा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा ५९ हजार ७३२ […]