मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, महालक्ष्मी खोलानजिक काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०७२० नम्बर ईभी दुर्घटना हुँदा चार जनाको घटनास्थलमा मृत्यु भएको छ । ईभीमा ८ जना सवार रहेको र उनीहरुमध्ये ६ पुरुष र २ महिला रहेको जनाइएको छ । दुर्घटनामा गम्भीर घाइते भएका चार जनामध्ये तीन जनालाई उपचारका लागि काठमाडौं र एक जनालाई […]
Kathmandu. Nepali Congress lawmaker Narendra Kumar Kerung has demanded that the government make public the report of the commission formed to investigate Home Minister Sudhan Gurung. He made this demand while speaking in the meeting of the House of Representatives on Tuesday.A committee was formed by the government to investigate questions raised about Home Minister Gurung's assets, share investments, and relations with controversial businessmen. To avoid conflict of interest and ensure an impartial investigation against himself, he resigned on April 22. Subsequently, the government formed a three-member investigation committee under the leadership of former justice Achyut Prasad Bhandari.The committee studied...
काठमाडौं – नेपाली कांग्रेसले आगामी १५औं महाधिवेशनका लागि तल्लो निकाय वडादेखि केन्द्रसम्मका उम्मेदवारहरूका लागि मनोनयन दर्ता शुल्क (दस्तुर) तय गरेको छ । पार्टीको ‘१५औं महाधिवेशन निर्वाचन निर्देशिका, २०८३’ को अनुसूची–२१ अनुसार विभिन्न तहका पदाधिकारी तथा सदस्य पदमा उम्मेदवारी दिनका लागि न्यूनतम ५ सय रुपैयाँदेखि अधिकतम ४० हजार रुपैयाँसम्म शुल्क निर्धारण गरिएको हो । निर्देशिका अनुसार […]
काठमाडौँ । नेपाली काँग्रेसका सांसद नरेन्द्रकुमार केरुङले गृहमन्त्री सुधन गुरुङमाथि गरिएको छानबिनसम्बन्धी आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले गृहमन्त्री गुरुङको सम्पत्ति, शेयर लगानी तथा विवादित व्यवसायीसँगको सम्बन्धबारे उठेका प्रश्नको छानबिन गर्न सरकारले गठन गरेको समितिको प्रतिवेदन संसद् र जनतासामु सार्वजनिक गर्नुपर्ने […]
मुस्ताङ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु चुनौतीको समाधानका लागि तीन तहकै सरकारले साझा संकल्प गर्नुपर्ने बताएकी छन् । मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोममा आयोजना गरिएको ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलनमा, २०८३’ लाई यहाँ सम्बोधन गर्दा मन्त्री चौधरीले सो कुरा बताएकी हुन् । उनले हिउँ पग्लिएका कारण हिमताल फुट्ने जोखिम बढ्दा बाढीपहिरोले प्राणी जगत्लाई ठूलो असर पुर्याइरहेको […]
काठमाडौँ, ३० भदौ ।नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले सरकारले आफैँ गठन गरेका विभिन्न छानबिन तथा अध्ययन समितिका प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको विशेष समयमा सांसद केरुङले नेपालमा गम्भीर घटना भएपछि छानबिन समिति वा आयोग गठन गर्ने र त्यसपछि प्रतिवेदन दराजमा थन्क्याउने संस्कार अझै अन्त्य नभएको बताए । “कुनै गम्भीर घटना हुन्छ, […]