‘गर्वका साथ – भ्रष्टाचार गर्ने माध्यम नै स्वकीय सचिव हो। स्वकीय फाल्नु नै भ्रष्टाचारको जरा हटाउनु हो भन्ने गरेको सुनिन्छ’, घिमिरेले भने, ‘जबकी सांसदहरु कमजोर छन्। समग्र कुरा बुझ्न सक्दैनन्। अझ राष्ट्रिय सभामा अपाङ्गको पनि प्रतिनिधित्व छ। पछाडी परेको क्षेत्रबाट आउँछन्। उहाँहरुलाई सहयोग गर्न स्वकीय खटाइएको हुन्छ।’