कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै : के छन् एजेन्डा ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बिहीबार बस्दैछ । दिउँसो १ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन ललितपुरमा बैठक सुरु हुँदैछ । कांग्रेस बैठक गत असोज २८ गतेदेखि सुरु भएको हो । बैठक गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शन, अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटनपछि विकसित राजनीतिक अवस्था र पार्टीको […]