चिसो बढेपछि प्रहरी चौकी सारियो सदरमुकाममा

गत असोज २४ र २५ गते परेको हिमपातले चिसो बढेपछि प्रहरी चौकीमा कार्यरत सुरक्षाकर्मी सिमकोट फर्केका हुन् ।