एमसीसी खारेजीको माग गर्दै राप्रपाका नेता–कार्यकर्ता सडकमा

काठमाडौं । एमसीसी खारेजी तथा महँगी नियन्त्रण गर्नुपर्ने, भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता–कार्यकर्ताले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । बुधबार काठमाडौंको माइतीघरबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वर पुगेर समापन भएको थियो । प्रदर्शनकारीले अमेरिकी सहायता परियोजना (एमसीसी) राष्ट्रघाती भएकोले त्यसको खारेजी गर्नुपर्ने भन्दै नाराबाजी गरेका थिए । त्यस्तै, उनीहरूले...