अमेरिका निर्वाचन २०२०: चुनावी अभियानमा कति खर्च हुन्छ? त्यो रकम कहाँबाट आउँछ?

अमेरिकामा निर्वाचन हुनुभन्दा एक-दुई वर्षअघि नै चुनावी अभियान र सुरु हुन्छ। अनि त्यसमा अर्बौँ डलर खर्च हुन्छ।

कोरोनाभाइरस महामारीले यो वर्षको निर्वाचन चक्र केही फरक देखिएको छ। तर नोभेम्बर ३ मा हुने मतदानअघि ठूलो रकम खर्च भइरहेको छ।

सन् २०१६ को निर्वाचन अभियानमा झन्डै ६.५ अर्ब डलर खर्च भएको अनुमान गरिएको छ।

त्यो खर्च कसले बेहोर्‍यो? अनि यसपालि कति खर्च होला त?

  • अमेरिका निर्वाचनः मत सर्वेक्षणमा को अगाडि - डोनल्ड ट्रम्प कि जो बाइडन?
  • के जो बाइडनले अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा ट्रम्पलाई पराजित गर्न सक्लान्?
  • अमेरिकी चुनावको मत सर्वेक्षण कति विश्वासिलो
  • आप्रवासी मतदाता जसले अमेरिकी निर्वाचन छिनोफानो गर्न सक्छन्