केन्याका विश्व कीर्तिमानी धावक केल्भिनको २४ वर्षको उमेरमा दुर्घटनामा मृत्यु

आइतबार पश्चिमी केन्याको सडक दुर्घटनामा परेर केल्भिन र उनका प्रशिक्षक रुवाण्डाका गेर्भाइस हाकिजिमानाको मृत्यु भएको हो ।