काठमाडौं – सर्वोच्च अदालतले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएको छ । तीन महिना लामो विवाद निरुपण गर्दै अदालतले पूर्वबहादुर खड्काले विशेष महाधिवेशन बदर गर्नुपर्ने माग गर्दै दायर गरेको रिट निवेदन खारेज गरेको हो । अदालतले जारी गरेको आदेशलाई मुख्य ८ बुँदामा बुझ्नुहोस् : पदावधि सम्बन्धी व्यवस्था नेपाली कांग्रेस पार्टी केन्द्रीय समितिको तर्फबाट १४औँ महाधिवेशनबाट […]
४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादबारे रिटमा सर्वोच्च अदालतले गगन थापा नेतृत्वलाई आधिकारिकता दिएपछि रिट निवेदक पक्षहरूले अपेक्षित निर्णय नआएको बताएका छन् ।
रिट निवेदक पक्ष (शेरबहादुर देउवा समूह)का नेता डा प्रकाशशरण महतले कानुनीरुपमा …
Kathmandu. Nepali Congress leader Ramhari Khatiwada has stated that everyone must accept and move forward following the Supreme Court's verdict. Speaking to Ratopati after the court's decision, leader Khatiwada emphasized the need to set aside internal party disputes and seek unity from a new perspective. Leader Khatiwada, who is aligned with the Sher Bahadur Deuba faction, noted that in a rule of law, the judiciary's decision is final, stating, 'Everyone must now abide by the Supreme Court's verdict. Accepting this and strengthening the party further is the wise course of action at this moment.' Referring to the party's current state, he remarked...
काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले दिएको फैसला स्वीकारेर पार्टी एकता जोगाउनु पर्न गर्ने बताएका छन् । पार्टीका महामन्त्री पौडेलले सर्वोच्चको उक्त निर्णयलाई हार–जीतको रूपमा व्याख्या नगर्न आग्रह गरेका छन् । महामन्त्री पौडेलले अदालतको फैसला कसैको हार वा जीतको विषय नभएको उल्लेख गर्दै त्यसलाई विवादका रूपमा प्रस्तुत गर्दा पार्टी एकता […]