बागमतीमा पाँच वर्षअघि तेस्रो बनेको कांग्रेस अहिले सबैभन्दा ठूलो दल, एमालेलाई धक्का

एमालेले यसपटक निर्वाचनबाट पुरानो राजनीतिक उपलब्धि जोगाउन सकेन । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको साथ पाएको कांग्रेस बागमती प्रदेशमा प्रतिनिधिसभा र प्रदेशसभातर्फ ठूलो दल बनेको छ ।

सम्बन्धित सामग्री

बागमतीमा नेमकिपा एक्लो प्रतिपक्ष

हेटौंडा : बागमती प्रदेशसभामा नेपाल मजदुर किसान पार्टी एक्लो प्रतिपक्षी दल बनेको छ।मंगलबार संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई विश्वासको मत दिएपछि नेमकिपा एक्लो प्रतिपक्षी दल बनेको हो ।नेमकिपा प्रदेशसभाको पहिलो कार्यकालमा पनि ५ वर्ष नै प्रतिपक्षमा बसेको थियो। पहिलो कार्यकालमा दुई जना प्रदेशसभा सदस्य रहेको नेमकिपामा दोस्रो कार्यकालमा ३ जना सांसद छन्।केन्द्रमा पनि नेमकिपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको थिएन।११० जना सां

नयाँ गठबन्धनको कुन दलको भागमा पर्ला बागमतीको मुख्यमन्त्री?

हेटौंडा : केन्द्रमा कांग्रेस नेतृत्वको गठबन्धन भत्किएर एमाले-माओवादी नयाँ गठबन्धन बनेसँगै बागमती प्रदेशमा पनि दलहरूको समीकरण फेरिएको छ। संघमा नेकपा एमाले-नेकपा माओवादी केन्द्रको गठबन्धन भएसँगै बागमतीमा पनि दलहरूको समीकरण परिवर्तन भएको हो।पाँचदलीय गठबन्धन भत्किएसँगै गत मंसिर ४ को निर्वाचनमा बागमती प्रदेशसभाको सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस प्रदेशसभाको दोस्रो कार्यकालमा पनि प्रतिपक्षमा बस्ने भएको छ। प्रदेशसभाको पहिलो पाँचवर्षे कार्यकालमा प्रतिपक्षीको भूमिका निभाएको कांग्रेस दोस्रो कार

बागमतीमा सरकार विस्तारः माओवादीलाई यातायात, वन र खेलकुद मन्त्रालय

गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसले ५–५ र सरकारको नेतृत्व गरिरहेको नेकपा एकीकृत समाजवादीले ४ मन्त्रालयको जिम्मा लिँदैछन्