दसैँ भत्ता खारेज गर्न जसपाको माग

३ कात्तिक, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले सरकारले सांसदहरुलाई उपलब्ध गराउँदै आएको दसैँ भत्ता खारेज गर्न माग गरेको छ । सरकारले दसैँ भत्ता खारेज नगरे आफ्नो सांसदले उक्त भत्ता नलिने निर्णय गरेको जसपाका नेता रकम चेमजोङले जानकारी दिए ।

जसपाले कोरोना भाइरस संक्रमण (कोभिड-१९) पीडितलाई सरकारले राहत उपलब्ध गराउनु पर्ने माग समेत गरेको छ ।

जसपाको सोमबार बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले पार्टीको विधान र नियमावली संसोधनसहित पारित समेत गरेको छ । बैठक मंगलबार पनि बस्ने छ ।

सम्बन्धित सामग्री

जसपाका सबै सांसदले दसैं भत्ता फिर्ता गर्ने

११ मंसिर, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले आफ्ना पार्टीका संघीय सांसदहरूको दसैं भत्ता फिर्ता गर्ने भएको छ । अनलाइनखबरमा बाबुराम भट्टराईसहित ३३ सांसदले फिर्ता गरेनन् दसैं भत्ता शीर्षकको समाचार प्रकाशित भएको भोलिपल्ट बुधबार जसपाले …

अनलाइनखबर

बाबुराम भट्टराईसहित ३३ सांसदले फिर्ता गरेनन् दसैं भत्ता

९ मंसिर, काठमाडौं । गत कात्तिक पहिलो साता सांसदहरुले दसैं भत्ता लिएको समाचारले धेरैको ध्यान तान्यो । यो विषयलाई सामाजिक सञ्जालमा बहसको विषय बनाउन पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा.बाबुराम …

अनलाइनखबर

जसपा सांसदले पनि दसैं खर्च फिर्ता गर्ने

काठमाडौं । जनता समाजवादी पार्टीले पनि दसैंभत्ता फिर्ता गर्ने भएको छ । जसपाको केन्द्रीय कार्यकारिणी सभाको

बाह्रखरी

प्रधानमन्त्री र मन्त्रीको भत्ता फिर्ता गर्न ‘ब्याक डेट’को निर्णय

सांसदहरूले दसैँ भत्ता बुझेको विषयमा चौतर्फी आलोचना भएपछि सरकारले ‘ब्याक डेट’मा निर्णय गरेर प्रधानमन्त्री र

नयाँ पत्रिका

प्रदेश २ का सभामुखद्वारा दसैँ भत्ता कोरोना कोषमा जम्मा गर्ने घोषणा

३ कात्तिक, जनकपुरधाम । प्रदेश २ का सांसदले पनि दसैँ भत्ता पाएका छन् । सांसदहरुको दसैँ भत्ता बैंक खातामा गइसकेको छ । कोरोना कहरसँग जुधिरहेको प्रदेशका सांसदले दसैँ भत्ता कानुन अनुसार नै पाएको प्रदेशका सभामुख सरोजकुमार …

अनलाइनखबर

जसपाले दसैँ भत्ता फिर्ता गर्ने, कोरोनापीडितलाई राहत दिन माग

जनता समाजवादी पार्टी (जसपा) नेपालले दसैँ भत्ताबापत पाएको रकम फिर्ता गर्ने निर्णय गरेको छ । जसपाको सोमबार बसेको

नयाँ पत्रिका

कांग्रेस सांसदद्वारा दशैं भत्ता फिर्ता, किन पछि पर्यो नेकपा ?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सम्पुर्ण सांसदले दशैं भत्ताको रकम फिर्ता गरेका छन् ।  कांग्रेसले आफ्ना सांसदको खातामा आएको दसैं भत्ता फिर्ता दिने निर्णय गरेपछि कूल ४३ लाख २० हजार आठ सय ...

नेपाल आज

सांसदले मागे दसैँभत्ता

काठमाडौं । सरकारलाई दबाब दिएर निर्वाचन क्षेत्र विकासको नाममा ६–६ करोड पाउने निर्णय गराएका सांसदहरू अब दसैँभत्ता पनि लिने योजनामा लागेका छन् । ‘प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति’का सदस्यहरूले बुधबार अर्थमन्त्री ...

नेपाल आज