सूर्य महर्जन अमेरिकामा सफल महिला व्यवसायी हुनुहुन्छ । विवाह भइसकेपछि गृहिणीमात्रै बन्छु जस्तो लागेको थियो सूर्य महर्जनलाई । तर श्रीमान र विवाहपछि परिवारका सदस्यहरुको प्रेरणा र सहयोगबाट उहाँ सफल महिला व्यवसायीमा दरिन पुग्नुभएको छ । अमेकिरामा हिरा र सुनको व्यवसायमा चम्किनुभएकी सूर्यलाई विवाहपछि परिवारका महिला सदस्यहरुको पनि उत्तिकै सहयोग रह्यो । हाल न्युयोर्कको ज्याक्सनहाइटमा क्वीन्स […]
गुरुङले एक्कासी ४१ करोड सहयोग गर्ने घोषणा गरेपछि डा कोइराला भावुक बनेका थिए। उनले गुरुङलाई धन्यवाद दिँदै यो रकमले ठूलै उपलब्धि हासिल हुने प्रतिक्रिया दिए। 'थ्यांक्यू सो मच। इट इज ह्युज अमाउन्ट। दिस इज गेम चेन्जर।'
अनिवार्य अवकाश पाएका विद्यालयका कार्यालय सहयोगीलाई भूतपूर्व विद्यार्थीले नगदसहित बिदाइ गरेका छन्। ४० वर्ष अस्थायीरुपमा काम गरेका कर्मचारीलाई भूतपूर्व विद्यार्थीले चार लाख ६८ हजार ७ सय ११ रुपैयाँ रकमसहित बिदाइ गरेका हुन्।
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले संसदीय छानबिन समिति बनाउन किन डराएको ? भन्दै प्रश्न गरेका छन्। शुक्रबार संसद्को बजेट अधिवेशनको सुरुवातमा समय लिएर बोल्दै थापाले कहिले प्रधानमन्त्री र कहिले प्रहरीलाई बोल्न लगाएर गृहमन्त्री रवि लामिछाने डराएको बताए । ‘सहकारीको ठगीका सन्दर्भमा यो संसद्ले छानबिन समिति बनाओस्। यो समिति बनाउँदै […]