काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) प्रायोजन गर्ने भएको छ । टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी र क्रिकेट एसोसिएसन नेपाल (क्यान)का महाप्रबन्धक उत्सव ढुङ्गानाले आज सोसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । त्यस अवसरमा प्रमुख प्राविधिक अधिकृत डिल्लीराम अधिकारीले राष्ट्रियस्तरको क्रिकेट प्रतियोगितामा कम्पनीले पहिलेदेखि नै सहयोग गर्दै आएको […]
आज दशैंको मध्य समयमा आइपुग्दा सामाजिक सञ्जालमा देखिने केही प्रवृत्तिले प्रश्न उठाउँछन्—हामी पर्वको मर्म आत्मसात् गरिरहेका छौँ कि त्यसलाई प्रदर्शनको माध्यम बनाइरहेका छौँ?
काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख नजिक पुगेको छ । घटस्थापनादेखि असोज ३१ गतेसम्म सार्वजनिक यातायातमार्फत चार लाख ९६ हजार ३२३ यात्रुले उपत्यका छाडेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार असोज २५ गतेदेखि यात्रु बाहिरिने क्रम जारी छ । हिजोअस्तिको तुलनामा आज बाहिरिने यात्रीको सङ्ख्या घटेको […]
१ कात्तिक, जनकपुरधाम । मिथिला क्षेत्रको रैथाने परिकारमध्ये पुरीको आफ्नै महत्व छ । गहुँ वा चामलको पिठोबाट पुरी बनाउने चलन छ । चना वा मुगको दाल राखेर वा दाल नराखी दुवै तरिकाले पुरी बनाउन सकिन्छ ।
मिथिलाञ्चलमा …
१ कात्तिक, काठमाडौं । नेपालमा साढे ६२ लाखभन्दा धेरै सवारीसाधन दर्ता छन् । यी सवारीसाधनबाट सरकारले कर संकलन गर्छ ।
पछिल्लो व्यवस्था अनुसार सवारीसाधन कर प्रदेश र स्थानीय सरकारको एकल अधिकार क्षेत्रभित्र पर्छ । यस्तो कर …