छोटकरीमा : नेपालमा असोज २०७७

असोज महिनाभर कोरोनाको संक्रमणदर कस्तो रह्यो ? महिनाभर राष्ट्रियस्तरमा के कस्ता राजनीतिक, आर्थिक, न्यायिक एवं कोरोना लक्षित गतिविधिहरू भए ? सम्पूर्ण जानकारीहरू एकसाथ एकैठाउँमा थाहा पाउनुहोस्।



कोरोना स्थिति विवरण:

पहिलो हप्ता :

असोज ०३ गतेसम्म ६२,७९७ जनामा देखिएको कोरोना भाइरस बढेर असोज ११ गतेसम्म सम्म ७३,३९४ पुगेको थियो।

असोज ०३ गतेसम्म कोरोना भाइरसका कारण ४०१ मृत्यु भएकोमा असोज ११ गतेसम्म ४७७

पुगेको थियो।

असोज ०३ गतेसम्म ४५,२६७ जना कोरोना संक्रमित निको भइ घर फर्किए थिए भने त्यो संख्या बढेर असोज ११ गतेसम्म ५३,८९८ पुगेको थियो।

यस्तै, असोज ११ गतेसम्म ९,८८,३२७ जनाको पिसीआर टेस्ट भएको थियो भने ६,२८१

जना क्वारेन्टाइनमा रहेका थिए।


दोस्रो हप्ता :

असोज ११ गतेसम्म ७३,३९४ जनामा देखिएको कोरोना भाइरस बढेर असोज १७ गतेसम्म ८४,५७० पुगेको थियो।

असोज ११ गतेसम्म कोरोना भाइरसका कारण ४७७ मृत्यु भएकोमा असोज १७ गतेसम्म ५२८

पुगेको थियो।

असोज ११ गतेसम्म ५३,८९८ जना कोरोना संक्रमित निको भइ घर फर्किए थिए भने त्यो संख्या बढेर असोज १७ गतेसम्म ६२,७४० पुगेको थियो।

यस्तै, असोज १७ गतेसम्म १०,६१,६६४ जनाको पिसीआर टेस्ट भएको थियो भने ४,२७३ जना क्वारेन्टाइनमा रहेका थि


तेस्रो हप्ता :

असोज १७ गतेसम्म ८४,५७० जनामा देखिएको कोरोना भाइरस बढेर असोज २५ गतेसम्म १,०७,७५५ पुगेको थियो।

असोज १७ गतेसम्म कोरोना भाइरसका कारण ५२८ मृत्यु भएकोमा असोज २५ गतेसम्म ६३६

पुगेको थियो।

असोज १७ गतेसम्म६२,७४० जना कोरोना संक्रमित निको भइ घर फर्किए थिए भने त्यो संख्या बढेर असोज २५ गतेसम्म ७५,८०४ पुगेको थियो।

यस्तै,असोज २५ गतेसम्म११,७६,९८४ जनाको पिसीआर टेस्ट भएको थियो भने ४,६१३ जना क्वारेन्टाइनमा रहेका थिए।


चौथो हप्ता :

असोज २५ गतेसम्म १,०७,७५५ जनामा देखिएको कोरोना भाइरस बढेर कार्तिक ०१ गतेसम्म १,२९,३०४ पुगेको थियो।

असोज २५ गतेसम्म कोरोना भाइरसका कारण ६३६ मृत्यु भएकोमा कार्तिक ०१ गतेसम्म ७२७

पुगेको थियो।

असोज २५ गतेसम्म ७५,८०४ जना कोरोना संक्रमित निको भइ घर फर्किए थिए भने त्यो संख्या बढेर कार्तिक ०१ गते ८९,८४० पुगेको थियो।

यस्तै, कार्तिक ०१ गतेसम्म १२,६९,६०५ जनाको पिसीआर टेस्ट भएको थियो भने ४,७१५ जना क्वारेन्टाइनमा रहेका थिए।



असोज महिनाभित्र देशभर कोरोना भाइरसको प्रभाव के- कस्तो रह्यो ? राजनीतिज्ञ एवं कलाकारहरू को-को कोरोना संक्रमित बने ? असोजमहिनाभर देशमा कोरोना भाइरस र लकडाउनले पारेको समष्टिगत प्रभावहरू एकै ठाउँमा पढ्नुहोस्।



असोज महिनाभर बढ्दो विश्वव्यापी महामारी कोरोना भाइरसको नियन्त्रणका लागि सरकार एवं स्थायी सरकारले के-कस्ता भूमिकाहरू रहे ? साताभर कोरोनाको प्रभावलाई लिएर केकस्ता मागहरू गरिए ? सम्पूर्ण जानकारी एकसाथ एकठाउँमा पढ्नुहोस् ।



असोज महिनाभर नेपाली राजनीतिक वृतमा के-कस्ता घटनाहरू घटे ? महिनाभरका सम्पूर्ण राजनीतिक गतिविधिहरू एकसाथ यहाँ पाउनुहोस् ।



असोज महिनाभर देशभर आर्थिकरुपमा के-कस्ता निर्णयहरू भए ? न्यायिक क्षेत्रभर के-कस्ता कामहरू भए ? शैक्षिक गतिविधिहरू यस महिनाभर कस्तो रह्यो ? सम्पूर्ण खबरहरू एकासाथ यहाँ पाउनुहोस् ।



चिकित्सा शिक्षा र सेवा सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसीले २८औं दिनमा अनशन तोडेका थिए । चिकित्सा शिक्षा र सेवा सुधारको माग एंव डा.केसीको जीवन रक्षालाई जनसमुदायबाट सरकारसमक्ष के-कस्ता दबाबहरू दिइएका थिए ? डा. केसीको माग सुनुवाईको पक्षमा सरकारले कस्तो चरित्र देखायो ? सम्पुर्ण विवरणहरू एकसाथ यहाँ पढ्नुहोस् ।


सम्बन्धित सामग्री

छोटकरीमा : आज - २०७७ कार्तिक १४, शुक्रबार

आज संसदीय समितिका निर्देशन कार्यान्वयनमा समस्या, देहरादूनको घटनाप्रति सरकार गम्भीर, राष्ट्रिय फूटबल टिमका ४ खेलाडीलाई कोरोना, इन्स्टाग्राममा चार घन्टा लाइभ गर्न मिल्ने सुविधा थपिँदै, चीनको महत्वाकांक्षी पञ्चवर्षीय योजना सार्वजनिक लगायतका विषयवस्तुहरू समावेश गरिएका छन्।

छोटकरी सम्पादक

छोटकरीमा : आज -२०७७ कार्तिक १३, बिहीबार

आज चौरासिया हत्या प्रकरण: १२ जनाविरुद्ध जाहेरी दर्ता, दशैंमा सबैभन्दा बढी दुर्घटना प्रदेश नं २ मा, ५ सय स्मार्ट लाइसेन्स धानखेतमा भेटियो, भिटेनको नयाँ गीतलाई लिएर प्रहरीले शुरु गर्यो अनुसन्धान, फ्रान्समा आतंककारी आक्रमण लगायतका विषयवस्तुलाई समावेश गरिएको छ।

छोटकरी सम्पादक

छोटकरीमा : आज - २०७७ कार्तिक १२, बुधबार

आज तातोपानी नाका पुन: सञ्‍चालनमा, यस वर्ष धान उत्पादन गत वर्षकै हाराहारी, अबदेखि कोरोना प्रेस ब्रिफिङ साताको दुई दिनमात्रै, देहारादूनको गुम्बा स्कुलमा ५१ विद्यार्थी कुटिए, फ्रान्सेली सामानको बहिष्कार मागको समर्थनमा बंगलादेशमा प्रदर्शन लागायतका विषयवस्तुहरू समावेश गरिएका छन्।

छोटकरी सम्पादक

छोटकरीमा : आज - २०७७ कार्तिक ०५, बुधबार

आज मुख्यत : नेपालमा कोरोनाबाट छुटकारा पाउनेको संख्या करिब १ लाख पुग्यो, रानीपोखरी र दरबार हाइस्कुलको आज उद्घाटन, मङ्सिर ९ गतेबाट कक्षा १२ को परिक्षा, सुडानलाई आतंकवादको सूचीबाट हटाउँदै अमेरिका, ट्रम्पको चिनियाँ बैंकमा खाता भएको खुलासा लगायतका खबरहरूलाई समावेश गरिएका छन्। यस बाहेक देश-दुनियाँमा आज के-कस्तो हलचल देखीयो, सम्पूर्ण जानकारी यहाँ पाउनुहोस् ।

छोटकरी सम्पादक

छोटकरीमा : आज - २०७७ कार्तिक ०६, बिहीबार

आज मुख्यत : नेपालमा कोभिड-१९ निको हुनेको स्नाख्या १ लाख नाघ्यो, प्रधानमन्त्री ओली र 'रअ' प्रमुखको भेटले उठाएको प्रश्न, मन्त्रीपरिषदद्वारा २४ अर्ब ऋण स्वीकार, नेकपाको सपथ ग्रहण कार्यक्रममा झडप, सेना र कराँची प्रहरीबीच भिडन्त लगायतका विषयवस्तुहरू समावेश गरिएका छन्।

छोटकरी सम्पादक

छोटकरीमा : आज - २०७७ कार्तिक ०३, सोमबार

आज देशभर कोरोना नियन्त्रणको लागि के-कस्ता माग एवं निर्णयहरू भए ? कोरोना भाइरसको पछिल्लो वस्तुस्थिति थाहा पाउनुहोस्। मुलुक एवं मुलुकबाहिर के-कस्ता राजनीतिक, आर्थिक, न्यायीक एवं शैक्षिक गतिविधिहरू भए ? एकसाथ एकैठाउँमा सम्पूर्ण खबरहरू पढ्नुहोस्।

छोटकरी सम्पादक

छोटकरीमा : विदेशमा असोज - २०७७

असोज महिनाभर कोरोनाको संक्रमणदर कस्तो रह्यो ? महिनाभर रदेशबाहिर के कस्ता राजनीतिक, आर्थिक, न्यायिक एवं कोरोना लक्षित गतिविधिहरू भए ? सम्पूर्ण जानकारीहरू एकसाथ एकैठाउँमा थाहा पाउनुहोस्।

छोटकरी सम्पादक