सत्तारुढ दलका प्रमुख सचेतकको माग- सरकारको जिम्मेवारीमा ठूला निजी अस्पताललाई कोरोना अस्पतालमा रूपान्तरण गरौँ

समाचार डिजिटल संस्करण

सत्तारुढ दलका प्रमुख सचेतकको माग– सरकारको जिम्मेवारीमा ठूला निजी अस्पताललाई कोरोना अस्पतालमा रूपान्तरण गरौँ

२०७७ कार्तिक १ शनिबार २०:५९:००

राष्ट्रिय सभाका नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईले सरकारको जिम्मेवारीमा ठूला निजी अस्पताललाई कोरोना अस्पतालमा रूपान्तरण गर्न माग गरेका छन् । 
सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले एकातिर अस्पताल खाली र अर्कोतिर बिरामी आइसियू बेड नपाएर सडकमै मर्नुपर्ने अवस्थाको अन्त्य गर्न माग गरेका छन् । 

सरकारी अस्पतालहरूमा यथासम्भव आइसियू र भेन्टिलेटर  थप गर्नुपर्ने उनको सुझाब छ । 
 

#खिमलाल भट्टराई

सम्बन्धित सामग्री

काठमाडौंका सबै सरकारी अस्पताल कोभिड अस्पताल बनाउने निर्णय

२६ असोज, काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने र स्वास्थ्य सेवा विभागसँग भएको भेन्टिलेटर, आईसीयू र अक्सिजन …

अनलाइनखबर

सरकारले गोविन्द केसीको ज्यान बचाउनुपर्छ : माधव नेपाल

२० असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अनशनरत डा. गोविन्द केसीको जीवन रक्षामा सरकारले तत्काल ध्यान दिनुपर्ने बताएका छन् । त्रिवि शिक्षण अस्पतालमा २३ दिनदेखि अनशनरत डा. …

अनलाइनखबर

राष्ट्रियसभाका समितिमा पुरानै सभापतिलाई दोहोर्‍याउने तयारी

१८ साउन, काठमाडौं । राष्ट्रिय सभाका चार विषयगत समितिको सभापतिमा निर्वतमान सभापतिलाई नै दोहोर्‍याउने तयारी भएको छ । राष्ट्रियसभामा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक खिमलाल भट्टराईले निर्वतमान सभापतिलाई नै थप एक कार्यकाल …

अनलाइनखबर

ललितपुरमा कोरोना संक्रमित पुरुषको मृत्यु

ललितपुरको क्रिष्ट अस्पतालमा उपचारर्थ ५६ वर्षिय पुरुषको मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ। अस्पतालमा उनी जेठ ११ गते गम्भिर विरामी भएपछि अस्पताल भर्ना भएका थिए। उनलाई अस्पतालले कोरोना परीक्षण गर्दा कोरोना पोजिटिभ भेटिएको थियो।

नागरिक दैनिक

ललिता निवास प्रकरणमा विष्णु पौडेल पीडित हुन् : नेकपा सांसद भट्टराई

१५ फागुन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसद खिमलाल भट्टराईले ललिता निवास प्रकरणमा पार्टीका महासचिव विष्णु पौडेल पीडित भएको बताएका छन् । राष्ट्रियसभाको बिहीबारको बैठकमा नेकपा सांसद भट्टराईले अख्तियारको कामलाई सरकारसँग जोडेर विपक्षीले भ्रम फैलाएको …

अनलाइनखबर

घाइते पत्रकारलाई भेट्न अस्पताल पुगे जीवनराम श्रेष्ठ र रमेश सिलवाल

काठमाडौं : प्रहरीको कुटपिटबाट घाइते भएका खेलकुद पत्रकार सुमन चापागाईंलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले अस्पताल पुगेर भेटेका छन्। चापागाईंको ब्लुक्रस अस्पतालमा उपचार भइरहेको छ। भेटपछि श्रेष्ठ र सिलवालले पत्रकार चापागाईंको स्वस्थ्य अवस्थाबारे जानकारी लिएका थिए। भेटपछि अध्यक्ष श्रेष्ठले घटनाको

पहिलो पोस्ट

नेकपाको राष्ट्रिय सभाको मुख्य सचेतकमा खिमलाल भट्टराई

३२ असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रियसभा तर्फ प्रमुख सचेतकमा खिमलाल भट्टराईलाई चयन गरेको छ । प्रधानमन्त्री तथा नेकपाका संसदीय दलका नेता केपी शर्मा ओलीले राष्ट्रियसभातर्फको मुख्य सचेतकमा भट्टराईलाई नियुक्त गरेका हुन् । अखिलका पूर्व अध्यक्ष समेत रहेका भट्टराई हाल नेकपाका केन्द्रीय सदस्य हुन् । उनको राष्ट्रियसभा सदस्यको कार्यकाल …

अनलाइनखबर