भक्तपुरमा होम आइसोलेसनमा बसेका सङ्क्रमितको निधन

कोरोना सङ्क्रमणपछि होम आइसोलेसनमा बसेका भक्तपुरका एक सङ्क्रमितको आज होम आइशोलेसनमै ज्यान गएको छ।  

दम तथा निमोनियाका बिरामी भक्तपुर नगरपालिका–७ इनाचोका ६९ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण आज मृत्यु भएको स्वास्थ्य कार्यालय, भक्तपुरले जनाएको छ।

गत असोज २८ डा. इवामुरा मेमोरियल अस्पताल सल्लाघारीमा गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि होम आइसोलेसनमा बसेकामा आज मृत्युपछि स्थानीय जनप्रतिनिधि, प्रहरीको रोहवरमा मृतकको शव नेपाली सेनाको शव व्यवस्थापन टोलीले व्यवस्थापन गरेको भक्तपुर नगरपालिका–८ का वडाध्यक्ष उकेश कवांले जानकारी दिए। रासस

प्रकाशित: १ कार्तिक २०७७ १८:५८ शनिबार

सम्बन्धित सामग्री

भक्तपुरमा ६ कोरोना संक्रमितको होम आइसोलेसनमै मृत्यु

भक्तपुर- भक्तपुरमा ६ जना कोरोना संक्रमितको होम आइसोलेसनमै मृत्यु भएको छ। हालसम्म ६ कोरोना संक्रमितको होम आइसोलेसनमा नै मृत्यु भएको जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले...

होम आइसोलेसनमा ६ जनाको मृत्यु

भक्तपुर । सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने एक ७७ वर्षीया कोरोना भाइरस संक्रमितको होम आइसोलेसनमा मृत्यु

बाह्रखरी

होम आइसोलेसनमा बसेकाको निधन

भक्तपुर । कोरोना सङ्क्रमणपछि होम आइसोलेसनमा बसेका भक्तपुरका एक सङ्क्रमितको आज होम आइसोलेसनमै ज्यान गएको छ

बाह्रखरी

होम आइसोलेसनमा बसेका पुरुषको मृत्यु

१ कात्तिक, भक्तपुर । करोना सङ्क्रमणपछि होम आइसोलेसनमा बसेका भक्तपुरका एक संक्रमितको होम आइशोलेसनमै ज्यान गएको छ । दम तथा निमोनियाका बिरामी भक्तपुर नगरपालिका–७ इनाचोका ६९ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण शनिबार मृत्यु भएको स्वास्थ्य कार्यालय, …

अनलाइनखबर

धरानमा दुई सङ्क्रमितको मृत्यु

धरान । होम आइसोलेसनमा बसेका धरान उपमहानगरपालिका ९ का कोरोना सङ्क्रमितको बुधबार राति मृत्यु भएको छ । गौतम पथका ५८

बाह्रखरी

धरानमा होम आइसोलेसनमा बसेका वृद्धको मृत्यु

धरान । धरान उपमहानगरपालिका १५ मा होम आइसोलेसनमा बसेका एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । करिब ७० वर्षीय उनको

बाह्रखरी

नेपालमा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु

काठमाडौं : कोरोना संक्रमणबाट विभिन्न जिल्लामा थप १३ जनाको मृत्यु भएको छ। ललितपुर र महोत्तरीका ३, पर्सामा २, रुपन्देही, भक्तपुर, सप्तरी, मोरङ र नवलपरासीका एक–एक जनाको मृत्यु भएको हो। भक्तपुरमा कोरोना संक्रमितको होम आइसोलेसनमै मृत्यु भएको छ। कोरोना संक्रमण भएर पनि घरमै बसिरहेका भक्तपुर नगरपालिका–१ ...

थाहा खबर

होम आइसोलेसनमा बसेका भक्तपुरका एक संक्रमितको मृत्यु

काठमाडौं । होम आइसोलेसनमा रहेका भक्तपुरका ६५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।  भक्तपुर जिल्ला

बाह्रखरी

अब क्वारेन्टाइन नै आइसोलेसन

काठमाडौँ उपत्यकामा दैनिक कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि उपत्यकाका नगरपालिकाले निर्माण गरेका क्वारेन्टाइनलाई आइसोलेसनमा रूपान्तरण गर्ने तयारी गरिएको छ । पहिलो चरणमा भक्तपुरको खरिपाटीमा निर्माण गरिएको क्वारेन्टाइनलाई आइसोलेसनमा रूपान्तरण गरिसकिएको छ । अब क्रमिक रूपमा सबै नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनलाई आइसोलेसन बनाइने भएको छ ।

गोरखापत्र