आज पुँजीबजारसँग सम्बन्धित विभिन्न कम्पनीहरूले सूचनाहरु जारी गरेका छन् । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले हकप्रद शेयर निष्काशनको तयारी पूरा गरेको छ। कम्पनीले चैत २६ गतेदेखि हाल कायम शेयरधनीहरूका लागि १० प्रतिशत हकप्रद शेयर बिक्री खुला गर्ने जनाएको हो। यसअनुसार १०० कित्ता साधारण शेयर बराबर १० कित्ताको अनुपातमा हकप्रद शेयर जारी गरिनेछ। हाल २ अर्ब ३१ […]
Beijing. The increasingly popular Labubu dolls worldwide are now set to appear on the big screen. Chinese toy company Pop Mart and Sony Pictures have jointly announced the creation of a feature film based on Labubu. According to a statement released by the companies, the film is currently in the early stages of development and will feature a combination of live-action and computer-generated animation.Paul King has been tasked with directing the film. He has previously directed successful films such as Wonka and Paddington. He is also associated with popular television series like The Mighty Boosh. However, the film's release date...
आँबुखैरेनीबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १९६३ नम्बरको मालबाहक ट्रक अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो। दुर्घटनामा परी ट्रकमा सवार दुई जना घाइते भएका र उनीहरूको डुम्रेस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
काठमाडाैं । बार्सिलोना उत्कृष्ट प्रदर्शन गर्दै युरोपियन च्याम्पियन्स लिग फुटबलकाे क्वाटरफाइनलमा प्रवेश गरेको छ । बार्सिलोनाले बुधबार राति भएको खेलमा न्यूक्यासललाई ७–२ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हाे।समग्रमा ८–२ को नतिजासहित बार्सिलोनाले अन्तिम आठमा स्थान बनाएको छ । पहिलो लेग १–१ को बराबरीमा सकिएको थियो । खेलको शुरूवातमा बार्सिलोनाले आक्रामक प्रदर्शन गररेकाे थियाे। […]