अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र क्युबाबीच छिटै एक सम्झौता हुने र यसका लागि सैन्य कारबाही आवश्यक नपर्ने बताएका छन्। शनिबार ह्वाइट हाउसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले भने, “मलाई लाग्छ क्युबा र अमेरिकाबीच सहमति बन्नेछ। हामीलाई सेनाको प्रयोग गर्नुपर्ने अवस्था आउने छैन।” टेनेसी प्रस्थान गर्नुअघि उनले थपे, “हामी क्युबालाई सहयोग गर्न चाहन्छौँ र हाम्रा नागरिकका […]
बागलुङ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बागलुङका दश वटै पालिकामा नेतृत्व चयन भएको छ । गाउँ तथा नगर अधिवेशनअन्तर्गत नौ स्थानीय तहमा सर्वसम्मत र एकमा मतदानमार्फत नेतृत्व चयन भएको हो । जिल्लाका ८५ वडामा वडा अधिवेशनपछि वडा सभापतिसहितको नेतृत्व चयनपश्चात् सबै स्थानीय तहमा गाउँ तथा नगर सभापतिसहित नेतृत्व चयन भएको नेपाली कांग्रेसका सचिव हरिहर शर्माले जानकारी […]
London. If you mention 'Rui Pinto' outside Manchester City's home ground, the Etihad Stadium, to many City supporters, they won't know him. But even if they don't know his name, they are familiar with what he has done.Pinto is the Portuguese computer hacker whose actions have pushed Manchester City towards ruin. Through the website he operated, Football Leaks, a large collection of the club's secret documents was made public.It also contained internal emails related to sponsorship deals and payments, which ultimately paved the way for charges of breaching the Premier League's financial rules.According to details released on Friday, Manchester City...
कर्णाली– यही असोज ८ गते बेलुकादेखि १० गतेसम्म परेको अविरल वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार वर्षाले सुर्खेत–दैलेख–कालीकोट–बाजुरा हुँदै हुम्ला जोड्ने कर्णाली करिडोर र सुर्खेत–दैलेख–कालीकोट हुँदै जुम्ला तथा मुगु जोड्ने कर्णाली राजमार्गअन्तर्गत हुम्लाको सर्केगाड गाउँपालिका–१ खच्चा, कालीकोटको शुभकालिका […]