पोप लियो चौधौँको वास्तविक नाम रोबर्ट फ्रान्सिस प्रिभोस्ट हो। उनी सन् १९५५ सेप्टेम्बर १४ मा अमेरिकाको सिकागोमा जन्मिएका हुन्। सन् २०२५ मे ८ मा क्याथोलिक चर्चको सर्वोच्च धर्मगुरु अर्थात् पोप निर्वाचित भएका उनी अमेरिकामा जन्मिएका पहिलो पोप हुन्। उनी क्याथोलिक चर्चको अगस्टिनियन धार्मिक समुदायका सदस्यसमेत हुन्।
हिरासतमुक्त भएको लामो समयसम्म पनि कागजात र व्यक्तिगत सामानहरू गैरकानूनी रूपमा फिर्ता गर्न अस्वीकार गरेको आरोप लगाउँदै पूर्व हिरासतमुक्त आप्रवासीहरूको एक समूहले अमेरिकी आइस विरुद्ध मुद्दा दायर गरेको छ। मंगलबार युएस डिस्ट्रिक्ट कोर्ट फर द डिस्ट्रिक्ट अफ कोलम्बियामा दायर गरिएको यस मुद्दामा, ५ महिनाभन्दा बढी समयदेखि आप्रवासी हिरासतबाट छुटिसकेका सातजना व्यक्तिको सामान आइसले नियन्त्रणमा लिएर […]
२८ असोज, काठमाडौं । भारतको बिहारस्थित गंगा नदीमा डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ ।
भारतीय सञ्चारमाध्यम आजतकका अनुसार मंगलबार …
ब्रोकरबाट उधारोमा सेयर किन्न पाउँदा लगानीकर्तालाई कारोबार गर्न सहज भएको छ, तर बजार घट्दा रकम तिर्न नसक्ने समस्या पनि देखिएको छ।
यही जोखिम कम गर्न धितोपत्र बोर्डले सेयर किन्न शतप्रतिशत नगद वा मार्जिन कारोबार सुविधा अनिवार्य गर्ने अवधारणा अघि सारेको छ।
के यो व्यवस्थाले बजारलाई व्यवस्थित गर्ला, कि अहिले चलिरहेको कारोबार प्रक्रियामै समस्या ल्याउला?
काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको । बिहारस्थित वैशाली जिल्ला अन्तर्गत राघोपुर थाना क्षेत्रमा गएराति डुङ्गा पल्टिँदा मृत्यु भएकामा अधिकांश बालबालिका रहेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार भोजमा सहभागी हुन जाँदै गरेका २५ जनाभन्दा बढी व्यक्ति डुङ्गामा सवार थिए। भगतान टोल (रामपुर श्यामचन्द पञ्चायत) मा माता महारानी स्थान नजिकै सिंहेश्वर […]