बालुवाटारमा ओली-दाहाल भेटवार्ता

राजनीति

बालुवाटारमा ओली-दाहाल भेटवार्ता

असोज २२, २०७७

     काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता सुरु भएको छ। पार्टीभित्रको समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता भएको हो। 

    ओली दाहालबीच मन्त्रिपरिषद् पुनर्गठन, पार्टी एकताको बाँकी काम, राजदूत नियुक्ति लगायतको विषयमा छलफल हुने बताइएको छ। 

    भदौ २६ गतेको निर्णयअनुसार मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी भइरहेको छ। त्यस विषयमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच सहमति बन्न सकेको छैन। 

    यस्तै, असोज ६ गते बसेको सचिवालय बैठकले पार्टी एकताको बाँकी काम सक्ने कार्ययोजना बनाउन जिम्मा दिएको थियो। सचिवालयले १० दिन दिएको मिति सकिसकेका छ। यता, प्रधानमन्त्री ओलीले एकलौटी रूपमा मुख्यसचिव र राजदूत नियुक्ति गरेपछि अध्यक्ष दाहालसहितका नेताहरूले असन्तुष्टि जनाइरहेका छन्।

सम्बन्धित सामग्री

सचिवालय बैठक रोकिएपछि ओली-प्रचण्ड भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच आइतवार भेटवार्ता भएको छ। आज अपरान्ह ४ बजेका लागि बोलाइएको सचिवालय बैठक स्थगित भएपछि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच बालुवाटारमा भेटवार्ता भएको हो।  प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच पार्टीभित्र समसामयिक बिषयमा छलफल भएको ...

थाहा खबर

प्रचण्डबीच बालुवाटारमा वार्ता शुरू

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता शुरू भएको छ।  मन्त्रिपरिषद् पुनर्गठनको बिषयमा ओली दाहाल छलफलमा जुटेका हुन्। केही समय अघिबाट ओली दाहालबीच बालुवाटारमा छलफल सुरु भएको अध्यक्ष दाहालका प्रेस संयोजक बिष्णु सापकोटा जुगलले जानकारी दिए। ‘उहाँहरु अहिले छलफल...

थाहा खबर

मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम गृहकार्यमा ओली-प्रचण्ड

काठमाडौं :  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता सुरु भएको छ। मन्त्रिपरिषद् पुनर्गठनको  बिषयमा छलफल गर्नका लागि अध्यक्षद्धय बीच भेटवार्ता सुरु भएको हो।  मन्त्रिपरिषद् पुनर्गठनको बिषयमा छलफल गर्नका लागि प्रधानमन्त्री ओली र अध्...

थाहा खबर

पहिलो पटक पेरिसडाँडामा सचिवालय बैठक

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार बालुवाटारमा भेटवार्ता भएको छ।  रिक्त रहेका संवैधानिक आयोगमा नियुक्ति तथा पार्टीभित्रको समसामयिक बिषयमा छलफल गर्नका लागि ओली र दाहालबीच भेटवार्ता भएको हो।  आजको भेटवार्...

थाहा खबर

स्थायी कमिटी बैठकको एजेण्डामा छलफल

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बोलाइएको स्थायी कमिटीको बैठकको बिषयलाई लिएर भेटवार्ता भएको हो।  प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच अहिलेको अवस्थामा देखा परेको विभिन्न समसामयिक बिषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्ला...

थाहा खबर

दुई अध्यक्षबीच समसामयिक विषयमा छलफल

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज बिहान भेटवार्ता भएको छ ।

गोरखापत्र

संविधान संशोधनदेखि बाँस्कोटा प्रकरणसम्म छलफल

काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’बीच भेटवार्ता भएको छ। सोमबार बिहान प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता भएको हो।  समसामयिक राजनीतिक विषयमा केन्द्रीय रहेर प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच छलफल भएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्...

थाहा खबर

प्रधानमन्त्री ओली र दाहालबीच भेटवार्ता जारी

प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भइरहेको छ। प्रधानमन्त्री निवास वालुवाटारमा बिहान ८ बजेदेखि वार्ता भइरहेको हो। वार्तामा पार्टी एकताका विषयमा छलफल भइरहेको छ।

सेतोपाटी