१७ वैशाख, हेटौंडा । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमाको क्रममा तीन सर्त अघि सार्दै आयोजना बैंक बाहिरका योजना निषेध गर्ने नीति लिएको छ ।
मन्त्रालयले आगामी जेठ १५ …
१७ वैशाख, काठमाडौं । आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले भन्सारमा अवरोध सिर्जना गरेपछि सरकारले उक्त समस्या समाधान गर्न तथा जाँचपास सहज बनाउनेगरी नयाँ निर्देशन दिएको छ ।
नयाँ व्यवस्था अनुसार …
टेक्सपायर कर्पोरेट टि-१० लिगको उपाधि एनसेलले जितेको छ। काठमाडौको तल्लो मुलपानी मैदानमा आज सम्पन्न भएको फाइनल खेलमा एनसेलले सुबिसु लाई ३८ रन (डकवर्थ–लुइस विधि) ले पराजित गर्दै उपाधि जितेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि लागू गरेको समुद्री नाकाबन्दी अहिले अमेरिका–इरान द्वन्द्वको मुख्य केन्द्रबिन्दु बनेको छ । यो रणनीतिको मुख्य उद्देश्य इरानको अर्थतन्त्र कमजोर पार्दै उसलाई परमाणु कार्यक्रमबारे वार्तामा आउन बाध्य पार्नु हो । अमेरिकी प्रशासनका अनुसार, इरानको तेल निर्यात रोक्नु र आयातमा नियन्त्रण गर्नु नै यस नीतिको मुख्य आधार हो । तेल बिक्रीबाट आउने […]