असोज १५ बाट नेपालमा आउने अन्तर्राष्ट्रिय उडानमा 'मागेजति अनुमति', तर भारतमाथि अझै रोक - BBC News नेपाली

नियमित उडान अनुमति पाएका देशमा यसअघि पीसीआर असहज भएको भन्दै चार्टर्ड उडानको मात्र अनुमति दिइएका कतार, साउदी अरब, कुवेत, ओमन लगायतका देशहरू समेत छन्।