काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका छन्। दक्षिण कोरियाली सरकारका अनुसार एक वर्षको अवधिमा उनको यो पहिलो चीन भ्रमण हो । दक्षिण कोरियाको एकीकरण मन्त्रालयका अनुसार भर्खरै सञ्चालनमा आएको उत्तर कोरिया र चीन जोड्ने नयाँ पुल तरेर किम सीमावर्ती सहर डानडोङ पुगेका छन् । यसै महिना सञ्चालनमा आएको यालु नदीको पुल […]
स्विडिस एकेडेमी तथा नोबेल समितिकी सदस्य र लेखिका एलेन म्याटसनका अनुसार साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गर्दा लेखकको व्यक्तिगत जीवनभन्दा साहित्यिक गुणस्तरलाई प्राथमिकता दिइन्छ।
मुस्ताङ । दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ । दसैँ अघि सुनसान जस्तै बनेको मुस्ताङमा यही बिहीबारदेखि भने पर्यटकको आगमन सङ्ख्या वृद्धि हुन थालेको हो । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी र गत असोज ११ गतेको भारी वर्षाका कारण बाढी पहिरो र नदी कटानले मुस्ताङ जोड्ने (बेनी-जोमसोम) सडकमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा […]
Pokhara Avengers, the most expensive franchise in the Nepal Premier League (NPL), are aiming to make history in the third edition by reaching the playoffs for
मौरिसस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले मौरिससका श्रम तथा औद्योगिक सम्बन्धमन्त्री मुहम्मद रेजा कासाम उतेमसँग भेटवार्ता गरेका छन्। भेटमा मौरिससमा कार्यरत करिब १४ हजार नेपाली श्रमिकको अधिकार, सुरक्षा र मर्यादित रोजगारी सुनिश्चित गर्ने विषयमा छलफल भएको छ। पराजुलीको सचिवालयका अनुसार भेटका क्रममा नेपाली श्रमिकको हित संरक्षण, श्रमिक भर्नासम्बन्धी द्विपक्षीय […]