१३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा इराकविरुद्ध सेनेगलले अग्रता तेब्बर पारेको छ ।
खेलको ५६ औं मिनेटमा इस्माइला सार र ५९ औं मिनेटमा पापे गुइएले गोल हान्दै सेनेगललाई ३–० को अग्रता दिलाएका हुन् …
१३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत इराक र सेनेगलबीचको खेलमा पहिलो हाफ सकिँदा सेनेगल १–० ले अगाडि छ ।
खेलको चौथो मिनेटमै सेनेगलका लागि अब्डोलाय सेकले गोल प्रहार गरेका थिए । त्यसपछि दुवै टिमले …
१३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत फ्रान्स र नर्वेबीच जारी खेलको पहिलो हाफ सकिएको छ ।
यो हाफमा फ्रान्सका उसमान डेम्बेले चम्किएपछि फ्रान्स ३–१ले अगाडि छ । फ्रान्सका लागि तीनओटै गोल डेम्बेलेले प्रहार गर्दै …
१३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत फ्रान्स र नर्वेबीचको खेलमा उसमान डेम्बेलेले ह्याट्रिक गरेका छन् । डेम्बेलेको ह्याट्रिककै बलमा फ्रान्स ३–१ ले अग्रता लिएको छ ।
डेम्बेलेले ३२ औं मिनेटमा व्यक्तिगत तेस्रो गोल गर्दै …
१३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत फ्रान्स र नर्वेबीचको खेल निकै प्रतिस्पर्धात्मक देखिएको छ । खेलको २१ मिनेटभित्रै तीन गोल भइसकेका छन् । जसमा फा्रन्स २–१ गोलअन्तरले अगाडि छ ।
खेलको सातौं मिनेटमा फ्रान्सका …