प्राधिकरणले ग्राउन्ड ह्यान्डलिङ खोस्ने कामको सुरुआत गर्‍यो : नेपाल एयरलाइन्स

१३ असोज, काठमाडौं । सरकारले त्रिभुवन विमानस्थलमा हिमालय एयरलाइन्सलाई दिएको सेल्फ ग्राउन्ड ह्यान्डिलिङ (भूमिस्थ सेवा) सुविधाबारे नेपाल एयरलाइन्स (वायुसेवा निगम)ले आफ्नो धारणा सार्वजनिक गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै नियामक निकाय नेपाल नागरिक उड्डयन …