नेपालमा गत २४ घण्टामा १७ सय ३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ भने सोही अवधिमा कोभिड-१९ कारण मृत्यु हुनेको सङ्ख्या २३ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा नेपालमा थप २,७५३ जना व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। उक्त अवधिमा १७ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।