दुई दिनको सरकारी कार्यालय बन्दले इन्धन, बिजुली, पानीलगायतका अन्य सेवा तथा सुविधाको प्रयोगमा कटौती हुँदा राज्यलाई फाइदा पुग्छ। त्यसमा पनि अहिलेको जस्तो इन्धनको भाउ उकालो लागिरहेको र अन्तर्राष्ट्रिय स्तरमै समस्या परेको बेलामा यसबाट स्थिति सहज हुन्छ।
काठमाडौँ – सङ्घीय संसद् प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ । आजको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ र ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम प्रस्तावमा तेहरानको प्रतिक्रिया ‘पर्याप्त नभएको’ बताएका छन् । युद्धविराम अस्वीकार गर्ने इरानको भनाइले उसलाई राम्रो नगर्ने चेतावनी ट्रम्पले दिएको अलजजिराले लेखेको छ। नागरिक पूर्वाधारमा आक्रमणको जोखिम बढिरहेका बेला राष्ट्रपति ट्रम्पले सञ्चारकर्मीसँग कुरा गर्दै इरानको जवाफ अर्थपूर्ण भए पनि सन्तोषजनक नभएको टिप्पणी गरेका हुन् । पछिल्लो समय इरानमाथि […]
RajdhaniDaily.com | काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित सांसद विदुषी राणाले युरोपेली देश आइसल्यान्डले नियुक्त गरेको वाणिज्यदूत पद त्याग गरेकी छिन् । -