२८ मंसिर, तनहुँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निर्माणाधीन मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न निर्देशन दिएका छन् ।
जामुनेबाट पोखरासम्म पर्ने पश्चिमखण्डको आज निरीक्षण गर्दै उनले निर्धारित समयमा काम सम्पन्न गरी आवागमन सहज बनाउन …
२८ मंसिर, सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेताहरूले कर्णाली पुगेर जनतासँग माफी मागेका छन् । राजधानी वीरेन्द्रनगरमा आयोजित प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गरेका नेताहरूले जनतासँग माफी मात्रै मागेनन्, आत्मालोचना गर्दै समाजवादी सपनासमेत बाँडे ।
नेकपाका संयोजक …
काठमाडाैं। नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा आइतबार शुरु हुने क्रममा रहेको छ। शनिबार भक्तपुरको सल्लाघारीमा भव्य उद्घाटन भएको महाधिवेशनको मुख्य कार्यसत्र आइतबार भृकुटीमण्डपमा शुरु हुन लागेको हो। बिहानैदेखि प्रतिनिधिहरूको चहलपहल बढेको छ। हल वरिपरि उत्साह र व्यस्तता छाइरहेको छ। महाधिवेशनमा देशैभरीबाट निर्वाचित र मनोनित गरी कूल २ हजार २ सय ६२ […]
काठमाडौं– विश्वव्यापी टेक कम्पनी याङ्गो ग्रुपअन्तर्गतको याङ्गो राइडले नेपालमा नयाँ सुरक्षा संरचना सार्वजनिक गरेको छ । यसमा यात्रुहरूले यात्रा सुरु गर्नुअघि र यात्राका दौरान पालन गर्नसक्ने सुरक्षा सुझावसहितको नयाँ सुरक्षा केन्द्र ‘सेफ्टी सेन्टर’ पनि समावेश गरिएको छ । यो अपडेट आगामी दिनहरूमा क्रमशः सबै प्रयोगकर्ताहरूका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नयाँ […]
२ मंसिर, काठमाडौँ । नेपाल कुष्ठरोग निवारण संघको ५३औँ केन्द्रीय सभा सम्पन्न भएको छ । विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा शनिबार काठमाडौंमा ५३औँ केन्द्रीय सभा आयोजना गरिएको हो ।
संघका अध्यक्ष डा. रामकुमार श्रेष्ठको सभापतित्वमा आयोजित सभामा महासचिव …
२८ मंसिर, काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले राजनीतिक आन्दोलनमा प्रहरी सधैं तारोमा पर्ने गरेको बताएका छन् । उनले प्रहरीलाई ‘चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो’ बनाउने गरिएको गुनासो समेत गरे ।
जेनजी आन्दोलनको क्रममा आगजनीबाट क्षतिग्रस्त बौद्ध …