छोटकरीमा : साताभरका विशेष सामग्री

यहाँ विभिन्न पत्रपत्रिका एवं अनलाइन मिडियाहरूमा प्रकाशित अनुसन्धनात्मक, खोजमूलक, ऐतिहासिक, वैचारिक लेख/रचनाहरूलाई समावेश गरिएको छ। छोटकरीले आफ्नो 'शनिबार विशेष' यस अंकमा संस्मरण, स्मृति एवम् यात्रा साहित्य,विचार/ विमर्श, समाज, अनुवाद, रंगमंच साथसाथै कलासाहित्य सहितको एक पठनीय सामग्री तयार पार्ने कोसिस गरेको छ।



अनुसन्धान, इतिहास एवं खोजमूलक सामग्रीहरू :

  • किंवदन्तीजस्ता मोहनचन्द्र
  • राष्ट्रसंघ महासभामा नेपालको पहिलो सम्बोधन
  • बेखबर 'कृतिका थारू' बारे लेखिएको खबर पढेपछि...
  • चराहरूले बाँचिआएको साझा पृथ्वी (फाेटाे कथा)
  • ‘प्रतीक’ प्रोफाइल
  • खेलकुद इतिहास खोज्ने काम
  • ‘अद्वितीय रिमाल’ बारे भूगोलविद्को चिठी
  • भारतीय राजदूतले राजा त्रिभुवनलाई चढ्न नदिएको त्यो जहाज 
  • राणाकालमै चल्थ्यो काठमाडौँमा रेल [भिडियो रिपोर्टसहित]


संस्मरण, स्मृति एवम् यात्रा साहित्य :

  • अमृतलाल भोकै बाँचे तर इमान गुमाएनन्
  • काल जितेकाे त्यो रात 
  • स्वर्गीय पिताजीका नाममा


विचार/ विमर्श :

  • कामरेड, अब संविधान संशोधन गरौँ
  • यस्तो भारतमा मात्रै हुन सक्छ
  • दृष्टिकोण : अभाव
  • बहस : ‘यादव देवकाेटासँग प्रतिवाद’ काे प्रतिवाद
  • आर्थिक विकासको बहसमा छुटेको पाटो
  • किन चाहियो पार्टीलाई तलबी कार्यकर्ता ?
  • डिजिटल आसनग्रहणभन्दा पर
  • जनसेवाको सम्मान
  • युगौंदेखि विमर्शसँग भयभीत सत्ता चेत\
  • कहाँ चुक्यो नेपालको संविधान ?
  • नोटरियस आरबीजीको निधन र अमेरिकी राष्ट्रपतीय चुनाव
  • वामदेवले ‘ठूला दु:खले आर्ज्या’का दुई पदका दु:ख
  • भारतमा बुद्धिजीवीहरूविरुद्ध किन यति धेरै आक्रोस ?



महिला/समाज :

  • कार्टुनमा छाएको कोरोना
  • लकडाउन एक्सप्रेसन !
  • नेपाली कार्टुन पुरुषद्वारा पुरुषका लागि
  • अनि यो कार्टुन बनाएँ
  • कार्टुनको शक्ति
  • ‘ ...अनि म याैनकर्मी भएँ’
  • निषेधाज्ञा छल्दै गाउँ पुग्दा
  • ‘जातको प्रश्न’ले उठाएका प्रश्नहरू
  • ‘कसैले यस्तो पीडा भोग्‍नु नपरोस्’
  • अनि आइसोलेसनको गेट ढोगेर बाहिरिएँ
  • युद्धकालको मनोविज्ञानमा फँसेका हामी
  • जब आक्रोशित भीडले मेरो घरमा हमला गर्‍यो
  • पास बनाउन आमाकै नाममा झूट बोल्ने!  





रंगमंच, गीतसंगीत, सिने जगत :

  • दृश्य संवाद
  • अनमोलका लागि गीत गाउने रहर
  • नक्सा काेर्ने गायक
  • अध्ययन भन्छ : 'हरर मुभी' हेर्ने कोरोना संकटमा कम विचलित
  • लकडाउनमा कलाकारलाई चलचित्रको अफर : चित्तबुझ्दो स्क्रिप्टकै खडेरी
  • कोरोना संक्रमित गायक रिजाल भन्छन्- 'हिम्मत नै कोरोनाको उपचार'
  • कफी, संगीत र कार्टुन : अर्थात् फलानाे
  • हिरो बन्छु भन्दा खिल्ली उडाउँथे
  • सदाबहार लाइभ पर्फमर
  • मुस्कुराउनुस्, तपाईं सीसीटीभीको निगरानीमा हुनुहुन्छ !
  • आमिर खानका ५ उत्कृष्ट फिल्म, हेर्नुस् युट्युबमा




अन्तर्वार्ता/फिचर :

  • एकपटक फेरि मनास्लु चढ्ने रहर छ 
  • महामारीमा मानसिक समस्या बढ्दै छ ?
  • शिक्षा सेनानीका ती दिन
  • 'शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको जिम्मा राज्यले लिनुपर्छ' 
  • उत्तम सुरुवात
  • चित्तै कुँढाउने राजेशका व्यंग्यचित्र
  • छोप्‍न खोजेका विषय उघारिँदै गए
  • मै मात्रै भइरहनुपर्छ भन्‍ने होइन : कुलमान घिसिङ
  • पुरस्कारको भारी धान्न सक्दिनँ कि !
  • ‘‍‍‍…अनि मैले कलम छोडेर कोदालो उचालें’
  • सहाना प्रधानलाई घरेलु बुहार्तन र पार्टीमोह
  • जाडो महिनामा कोरोना भाइरसको अर्को 'वेभ' सुरु हुनसक्छ : डा‍ शेरबहादुर पुन [अन्तर्वार्ता]
  • बजेट रकमान्तर गरेर भए पनि वैकल्पिक सिकाइ प्रभावकारी बनाइन्छ : शिक्षामन्त्री [अन्तर्वार्ता]


साहित्य/ विविध:

  • टाउको काटिएको सालिक
  • मुर्दाहरूको सहर
  • भक्तपुर एक्सप्रेस
  • जेनेरेसन ग्याप
  • रिडी
  • कमलीको मन
  • मृत्यु-१
  • यो मृत्यु उपत्यका मेरो देश होइन
  • कविशिरोमणिका तीन कविता
  • युद्धको बन्धी
  • नाव खुले माँझी रे
  • पापी मास्टर
  • फासीवादी रेसेपी
  • सत्य कुरा लेख्दा आइलाग्ने पाँच कठिनाइ
  • संसारका अद्भूत चित्रकला ९
  • कल्पवृक्षको छहारी
  • अन्तर्यात्राका तपस्वी
  • मार्खेजको हुलाक टिकट
  • अङ्ग्रेजीमा कविता अनुवादको मोह
  • विचारहरूको अजस्र धारा
  • गोरख पाण्डेको बिदाइ
  • चिसो गल्ली 
  • पसिनाका पाइला
  • व्याख्या बुध ग्रहको
  • कविता : लकडाउन लाइफ

सम्बन्धित सामग्री

कञ्‍चनपुरको बेलौरीमा प्रहरी र तस्करबीच गोली हानाहान, एक भारतीयको मृत्यु

सीमा क्षेत्रमा गस्ती गरिरहेको इलाका प्रहरी कार्यालयको टोलीले चलाएको गोली लागेर एक तस्करको मृत्यु भएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका ७ पौलाहामा प्रहरी र तस्करबीच गोली हानाहान भएको हो।

छोटकरी सम्पादक

म्यान्मारमा '३८ जनाको मृत्यु, कू यताकै रक्तपातपूर्ण दिन'

म्यानमारमा सेनाको आक्रमणबाट बुधबार एकैदिन ३८ जना प्रदर्शनकारीको ज्यान गएको छ । नेतृ आङ सान सुकीलगायत नेताहरुको रिहाइको माग गर्दै म्यानमारमा १ महिनाभन्दा लामो प्रदर्शन भइरहेको छ ।

छोटकरी सम्पादक

एक विधवा महिला, जसले ६ सय विवाहित पुरुषहरूको खुलेआम कत्लेआम गरिन्!

जूलिया टूफाना मेकअपको भाँडो (काँचको सिसी)मा विष बोकेर हिँड्ने गर्थीन्। वर्षौसम्म सयौँ व्यक्तिहरूलाई मार्दै रहिन्, कसैलाई कानोकान खबर पनि भएन। टूफना कसरी गर्थीन् हत्या? र सुराक किन कसैले भेट्टाएन? छ सयको हाराहारीमा विवाहित पुरुष 'बलीको बख्रो' बन्न उनीसमक्ष कसरी पुगे? प्रश्नहरूको उत्तर खोज्दै जाऔँ!

छोटकरी सम्पादक

पाकिस्तान र टर्कीबीच ऐतिहासिक ‘रेल सेवा’ सुचारु हुने

एक दशकदेखि बन्द रहेको पाकिस्तान र टर्कीबीच मालबाहक रेल सेवा आजदेखि सुरु हुने भएको छ। अहिले विश्व बजारमा चीनको बढ्दो प्रभावलाई फाइदा हुने गरी यो सेवा पुनः सुरु गर्न लागिएको हो।

छोटकरी सम्पादक

संसदलाई कोरोना खोप : योगेश र ईश्वर पोख्रेलको भेट, तर एक अर्कासँग बोल्दै बोलेनन्!

प्रतिनिधिसभाको बैठक नजिकिँदै गर्दा संसद् सचिवालयले सांसदहरूलाई कोरोनाविरुद्धको ‘कोभिसिल्ड भ्याक्सिन’ लगाइदिन सुरु गरेको छ । जहाँ एउटा रमाइलो दृश्य देखियो, नेकपा प्रचण्ड नेपाल खेमाका नेता योगेश भट्टराई र बहालवाला उपप्रधानमन्त्री ईश्वर पोख्रेलबीचको भेट। तर २० मिनेटको अवधि दुवै एक-अर्कासँग बोलेनन्।

छोटकरी सम्पादक

प्रतिनिधि सभा बैठकको सम्पूर्ण तयारी पूरा, ओली र प्रचण्ड समूह आमुनेसामुने हुँदै

पुस ५ गते विघटन भएको प्रतिनिधि सभाको बैठक फागुन २३ गते आइतबार बस्दैछ । पुस ५ गतेदेखि नै आमने सामने हुन नसकेका नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार नै संसद् सचिवालयमा आमने सामने हुने देखिएको छ । त्यो दृश्य कस्तो हुनेछ, आउनुहोस् जानौं ।

छोटकरी सम्पादक

यी हुन् नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकका निर्णय

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित ७ जनालाई कारबाही गरेको छ। बैठकले ओलीलले राजीनामा नदिएकोमा निन्दा समेत गरेको छ। थप केके निर्णय भए, आउनुहोस् जानौं।

छोटकरी सम्पादक