सानिमा बैंक र स्विसकन्ट्याकबीच सहकार्य पत्रमा हस्ताक्षर

सानिमा बैंक लिमिटेड र स्विसकन्ट्याकको नेपाल कृषि बजार विकास कार्यक्रम–फेज २ बीच कोसी प्रदेशको कृषि क्षेत्रमा प्रभावकारी रुपमा वित्तीय पहुँच पु¥याउने उद्देश्यले सहकार्य पत्रमा हस्ताक्षर भएको छ। कोशी प्रदेशअन्तर्गतका कृषि उद्यमीहरूको...

सम्बन्धित सामग्री

सानिमा बैंकले कृषि उद्यमीलाई सहयोग गर्ने

सानिमा बैंक लिमिटेड र नेपालमा सञ्चालित स्वीस सरकारको कृषि परियोजनाबीच सम्झौता भएको छ । सानिमा बैंक लिमिटेड र सो कृषि परियोजनाबीच कोशी प्रदेशको कृषि क्षेत्रमा प्रभावकारी रुपमा वित्तीय पहुँच पुर्‍याउने उद्देश्यले सहकार्य पत्रमा हस्ताक्षर भएको छ । कोशी प्रदेश अन्तर्गतका कृषि उद्यमीहरूको वित्तीय आवश्यकता पूरा गर्न सहजीकरण, अभिमुखीकरण तथा सचेतना फैलाउने यस सहकार्यको उद्देश्य हुने […]

सानिमा बैंक र यूएसएआईडी ट्रेडबीच सहकार्य

सानिमा बैंक लिमिटेड र यूएसएआईडी ट्रेड एण्ड कम्पिटिटिभनेसबीच विभिन्न बजार प्रतिनिधिहरूको विकास र बजार माथिको पहुँचलाई सक्षम बनाउन बृहत तथा दिगो स्तरका कार्यक्रमहरुलाई गतिदिने लक्ष्यका साथ सहकार्य पत्रमा हस्ताक्षर भएको छ । यस पहलले नेपालभित्र र बाहिरका आर्थिक गतिविधिहरु मार्फत् विभिन्न अवसरहरु सिर्जना गरी लक्षित बजार वर्गको क्षमता अभिवृद्धि गर्ने विश्वास लिइएको छ । पाँच […]

सानिमा बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा छुट

सानिमा बैंक र अन्नपूर्ण केबलकार बीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।समझदारी अन्तर्गत बैंकका ग्राहकहरुले अन्नपूर्ण केबलकारको टिकट किन्दा सानिमा बैंकको मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान वा डेबिड÷क्रेडिट कार्डमार्फत् रकम भुक्तानी गरेमा १० प्रतिशत छुट पाउने छन् ।उक्त समझदारी पत्रमा सानिमा बैंकका तर्फबाट गण्डकी प्रदेश प्रमुख सुदिपकुमार हलवाई र अन्नपूर्ण केबलकारका तर्फबाट महाप्रबन्धक दिनेश […]

सनिमा बैंक र अन्नपूर्ण केबलकारबीच समझदारीपत्रमा हस्ताक्षर

सानिमा बैंक र अन्नपूर्ण केबलकार बीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी अन्तर्गत बैंकका ग्राहकहरुले अन्नपूर्ण केबलकारको टिकट किन्दा सानिमा बैंकको मोबाइल बैंकिङबाट क्युआर कोड स्क्यान वा कार्डमार्फत् रकम भुक्तानी गरेमा १० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ । उक्त समझदारी पत्रमा सानिमा बैंकका तर्फबाट गण्डकी प्रदेश प्रमुख सुदिप कुमार हलवाई र अन्नपूर्ण केबलकारका तर्फबाट महाप्रबन्धक दिनेश पौडेलले हस्ताक्षर गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सानिमा बैंक र अन्नपूर्ण केबलकारबीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं, २१ असार । सानिमा बैंक र अन्नपूर्ण केबलकारबीच सम्झौता भएको छ । द्ुई कम्पनीबीच रकम भुक्तानी सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको हो । उक्त समझदारी अन्तर्गत बैंकका ग्राहकहरुले अन्नपूर्ण केबलकारको टिकट किन्दा सानिमा बैंकको mobile banking बाट QR code Scan  Debit/Credit card मार्फत् रकम भुक्तानी गरेमा १० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ । […]

सानिमा बैंक र आईएसओएन हेल्थकेयरबीच समझदारी पत्रमा हस्ताक्षर

सानिमा बैंक लिमिटेड र आईएसओएन हेल्थकेयर लिमिटेडबीच स्वास्थ्य उपचार सुविधा सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्र अनुसार विश्वभर रहेका ५०० भन्दा बढी अस्पतालमा स्वास्थ्य उपचार गराउँदा सानिमा बैंकका डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताले ५ देखि ७ प्रतिशतसम्म उपचार शुल्कमा छुट प्राप्त गर्न सक्नेछन् ।आईएसओएन हेल्थकेयर अन्तर्ग...