दक्षिण चीन सागरबाट युद्धपोत हटाउन अमेरिकालाई चीनको चेतावनी

बेइजिङ। चीनले अमेरिकालाई दक्षिण चीन सागरबाट सेना फर्काउन अमेरिकालाई चेतावनी दिएको छ। चिनियाँ जनमुक्ति सेनाले अमेरिकी युद्धपोतलाई दक्षिण चीन सागर छाड्न आज चेतावनी दिएको हो। जनमुक्ति सेनाले आफ्नो जलक्षेत्रमा अमेरिकी युद्धपोतलाई फेला पारेको जनाउँदै तत्काल फर्कन चेतावनी दिएको बेइजिङले बताएको छ।

सम्बन्धित सामग्री

बेलायतलाई चीनको चेतावनी– दक्षिण चीन सागरमा ‘अनुचित कार्य’ नगर

बीबीसी।चीनले युद्धपोत क्वीन एलिजाबेथ दक्षिण चीन सागरमा प्रवेश गर्दा कुनै ‘अनुचित कार्य’ नगर्न बेलायतलाई चेतवानी दिएको छ।सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्सले भनेको छ,“चिनियाँ सैनिकको समुन्द्री युद्धको तयारी उच्च अवस्था छ।” दक्षिण चीन सागर हुँदै जापानतर्फ जाने बेलायती युद्धपोत क्वीन एलिजाबेथको गतिविधिलाई चीनले नजिकबाट नियाल्ने बताएको छ। उपिनिवेशकालीन धङधङीबाट बेलायत अझै बाहिर निस्कन नसकेको आरोप चीनले लगाएको छ।