'नेतृत्व परिवर्तन स्वाभाविक प्रक्रिया हो, प्राधिकरणको गरिमा अझ उच्च हुँदै जाओस्'

काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल गएको आइतबार सकिएको छ । घिसिङ २०७३ सालको भदौमा प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त हुनुभएको थियो ।  बिदाइ कार्यक्रममा घिसिङले आफ्नो कार्यकालमा सबैको साथ र सहयोग पाएको भन्दै सबैलाई धन्यवाद दिनुभएको छ । साथै उहाँ...