मुलुकमा बढ्दो भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन प्रवर्द्धन गर्ने उद्देश्यसहित गठन गरिएको ‘सम्पत्ति छानबिन आयोग’ले आजदेखि औपचारिक रूपमा आफ्नो कार्य प्रारम्भ गरेको छ। सरकारको उच्च प्राथमिकतामा रहेको यो आयोगले सार्वजनिक पदाधिकारीहरूको सम्पत्ति छानबिनमार्फत दण्डहीनताको अन्त्य गर्ने लक्ष्य लिएको छ। विसं २०८३ वैशाख २ गतेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा पाँच सदस्यीय आयोग गठन […]
अमेरिकी ट्रान्सपोर्टेशन सेक्रेटरी शन डफीले अमेरिकाको पुरानो बन्दै गएको हवाई ट्राफिक नियन्त्रण प्रणालीलाई आधुनिकीकरण गर्न र उडान अवरोध घटाउने लक्ष्यसहित अघि बढाइएको विशाल योजनाको दोस्रो चरणका लागि कंग्रेससँग १० बिलियन अमेरिकी डलर बजेट माग गरेका छन्। डफीका अनुसार प्रस्तावित बजेटको मुख्य हिस्सा अत्याधुनिक सफ्टवेयर विकासमा केन्द्रित हुनेछ, जसले हवाई क्षेत्रमा उडान व्यवस्थापनलाई थप प्रभावकारी बनाउनेछ। […]
काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको फेसबुक पेज फिर्ता आएको छ। बुधबार राति ‘हर्क साम्पाङ अ रिभोल्युसन’ नामको पेज पुनः सक्रिय देखिएको हो। १४ लाखभन्दा बढी फलोअर रहेको उक्त पेज केही दिनअघि अचानक हराएको थियो। अहिले पुनः सक्रिय बनेको पेजमा ६ दिनअघिको अन्तिम पोस्ट यथावत् देखिएको छ। यसअघि सरकारले पूर्व–पश्चिम राजमार्गलाई ‘महेन्द्र राजमार्ग’ […]
नेपाल राष्ट्र बैंकले डेपुटी गभर्नर किरण पण्डितले बुझाएको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । सरकारले चैत २४ गते उनलाई डेपुटी गभर्नरमा नियुक्त गरेको थियो । विवरणअनुसार, काठमाडौंको टोखा नगरपालिकामा उनकी पत्नी कामना शर्मा पण्डितका नाममा २ करोड २० लाख रुपैयाँ बराबरको जग्गा रहेको छ । उक्त सम्पत्तिको स्रोत निजी आम्दानी, श्रीमतीको आय तथा बैंक ऋण […]
रुपन्देही – रुपन्देहीको सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भारततर्फ निकासी गर्न लागिएको ठूलो परिमाणको मकै प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले आज रोहिणी गाउँपालिका–२ मैनिहवाबाट ६० क्विन्टल मकैसहित दुईवटा जिप नियन्त्रणमा लिएको हो । विशेष सूचनाका आधारमा गरिएको जाँचका क्रममा लु१ज ४६१० र लु१ज २९२५ नम्बरको जिपमा लोड गरी लैजाँदै गरेको […]