चाडपर्वकै बेला इजरेल सरकारद्वारा देशव्यापी लकडाउन घोषणा - BBC News नेपाली

इजरेलमा हालसम्म कोरोनभाइरसबाट १,१०८ जनाको मृत्यु भएको छ भने १,५३,००० जना सङ्क्रमित भएको संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ।