शान्ति मिसनमा लिबिया जान लागेका सेनालाई कोरोना, उडान नै स्थगित

काठमाडौं: संयुक्त राष्ट्रसंघीय शान्ति मिसनका लागि लिबिया जान लागेका नेपाली सेनाका जवानमा कोरोना संक्रमण पुष्टि भएको छ। सैनिक जनसम्पर्क निर्देशनालयले आइतवार यस कुराको पुष्टि गरेको हो।  संयुक्त राष्ट्र संघको आह्वानमा 'युनाइटेड नेशन मिसन सर्पोट इन लिबिया' मिसनमा तैनाथ फौजलाई बदली गर्न सोमबार त्यसतर्फ जान लागेका...