अमेरिकामा एक हजार चिनियाँ विद्यार्थीको भिसा रद्द - BBC News नेपाली

एक अमेरिकी अधिकारीका अनुसार भिसा स्थगित गरिएकामध्ये 'ठूलो खतरा मानिएका विद्यार्थी र अनुसन्धाताहरू' छन्।