नेपालको बैंकिङ क्षेत्रमा खराब कर्जाको दबाब उच्च देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन मसान्त २०८३ सम्मको प्रमुख वित्तीय सूचकअनुसार बैंक तथा वित्तीय संस्थाको कुल कर्जामध्ये ५.६६ प्रतिशत खराब कर्जा रहेको छ। वर्गगत रूपमा हेर्दा ‘ग’ वर्गका वित्त कम्पनीमा खराब कर्जाको अनुपात सबैभन्दा उच्च ९.८९ प्रतिशत छ। ‘ख’ वर्गका विकास बैंकको खराब कर्जा ५.७७ […]
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा बाढीपछि अवरुद्ध सडकलाई वैकल्पिक मार्ग निर्माण गरेर छोटो समयमै सञ्चालनमा ल्याइएको घटनाले पूर्वाधार निर्माणमा सरकारी निकाय र निर्माण व्यवसायीबीचको समन्वय तथा काम गर्ने वातावरणको महत्व देखाएको छ। भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीपछि कृष्णभीरमा ठूलो पहिरो खसेर राजमार्ग अवरुद्ध भएको थियो। करिब १८ दिनपछि असोज १ गतेदेखि वैकल्पिक मार्ग […]
Kathmandu. Legal proceedings have begun after a complaint was filed against Angbabu Rai, a resident of Thulung Dudhkoshi Rural Municipality-8, Solukhumbu, on charges of cooperative fraud. Rai, who is also the chairman of Rural Development Savings and Credit Cooperative Society in Solukhumbu, has given his statement at the Kathmandu District Court in this regard.While giving his statement before the bench of Judge Rajendrakumar Acharya, he admitted that the cooperative had been operating with three dummy accounts.The cooperative's vice-chairman is Bibahadur Rai, board member Indra Kumar Rai, secretary Binodmani Rai, and treasurer Apsara Shrestha. Chairman Angbabu has stated that the complainants...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले रसुवामा आएको बाढी पहिरोपछि उद्धार, राहत तथा पुन:स्थापनामा सरकारले गरेको कामको समीक्षा गर्न केन्द्रीय संयोजन समितिको बैठक बोलाएको छ। पार्टी प्रवक्ता प्रकाश ज्वालाका अनुसार मंगलबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने गरी बैठक आह्वान गरिएको हो। बैठकमा रसुवाको बाढी पहिरोपछि उत्पन्न अवस्थाबारे विस्तृत छलफल हुने उनले […]
मस्को- युक्रेन युद्ध पाँचौँ वर्षमा प्रवेश गरिरहेका बेला क्रेमलिनको सत्तामाथिको पकड थप बलियो हुने अपेक्षा गरिएको रुसी संसदीय निर्वाचनको तेस्रो तथा अन्तिम दिन आइतबार मतदान हुँदैछ । राष्ट्रपति भ्लादिमिर पुटिनलाई समर्थन गर्ने सत्तारुढ ‘युनाइटेड रसिया’ पार्टीले यसपटक पनि बहुमत हासिल गर्ने अपेक्षा गरिएको छ । सन् २००३ यता भएका सबै संसदीय निर्वाचनमा उक्त पार्टी विजयी […]
काठमाडौँ । सन् २०२६ को पहिलो छ महिनामा विश्व स्मार्टवाच बजारमा हुवावे पहिलो स्थानमा रहेको कम्पनीले जनाएको छ। हुवावेले जारी गरेको विज्ञप्तिअनुसार अन्तर्राष्ट्रिय तथ्यांक संस्था आईडीसीको ‘त्रैमासिक वेयरेबल डिभाइस ट्र्याकर’ को तथ्यांकमा सन् २०२६ को पहिलो अर्धवार्षिक अवधिमा हुवावेले विश्व स्मार्टवाच बजारको २१ प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ। कम्पनीले यो उपलब्धिलाई वेयरेबल प्रविधिमा निरन्तर नवप्रवर्तन […]