छोटकरीमा आज- (शनिबार विशेष)

यहाँ विभिन्न पत्रपत्रिका एवं अनलाइन मिडियाहरूमा प्रकाशित अनुसन्धनात्मक, खोजमूलक, ऐतिहासिक, वैचारिक लेख/रचनाहरूलाई समावेश गरिएको छ। छोटकरीले आफ्नो 'शनिबार विशेष' यस अंकमा संस्मरण, स्मृति एवम् यात्रा साहित्य,विचार/ विमर्श, समाज, अनुवाद, रंगमंच साथसाथै कलासाहित्य सहितको एक पठनीय सामग्री तयार पार्ने कोसिस गरेको छ।



अनुसन्धान, इतिहास एवं खोजमूलक सामग्रीहरू :

  • बोरोबुद्दुर : बिनाव्याख्या
  • मान्छे, गिद्ध र कोरोना
  • सोह्र श्राद्ध किन ?
  • खम्पा अर्थात् विद्रोहको डढेलो
  • सतीप्रथा : किन सजिलै उन्मूलन भयो ?
  • जब रोएर विज्ञान मर्‍यो


संस्मरण, स्मृति एवम् यात्रा साहित्य :

  • बार्ले : एक सहरमा दुई देश
  • ‘रित्तो पेट रित्तै हुनेभैग्या’
  • बुवा तपाईं जहाँ भए पनि आफ्नो अन्तिम गीत सुनेर सन्तुष्ट हुनुभयो होला!
  • गणेशमान भन्नुहुन्थ्यो- जस्तोसुकै कठिन समयमा पनि मंगलाले लक्ष्य छाडिनन्
  • पृथ्वी, समुद्र र आकाशबाट चम्किएका यदुनाथ
  • हराएको सुटकेस र नोस्सिदे विश्व कविता पुरस्कार
  • राहत इन्दौरी : एक मूर्धन्य कविको देहावसानमा
  • दोषी चस्माबारे भन्‍न नसक्दा धुरुधुरु रोएँ
  • साहित्यकारहरूसँग बीपीको सम्बन्ध ! 
  • बीपीको पोट्रेट बनाउँदा पञ्चायतको धम्की
  • बीपी कोइरालाको नियति चिन्तन
  • बीपीलाई जेलमा किताब म दिन्थें 
  • शताब्दी भोगेका प्रेम पुजारी


विचार/ विमर्श :

  • चटर्जी संवाद र नेपाली राजनीति
  • सम्बन्धविच्छेद र नेपाली सोच
  • मधेसमा सम्भ्रान्तको (अ)सफलता
  • बिहारको राजनीतिमा विकल्प
  • कांग्रेस महामन्त्रीमा दलित नेता !
  • विद्रोहका जरा
  • पर्दाभित्रको ‘कम्युनिस्ट’ चरित्र


महिला/समाज :

  • बोल्न कुनै ‘वादी’ हुनु पर्दैन
  • ‘मुग्लानबाट श्रीमान् फर्किए, ऋण कसरी तिरौँ ?’
  • ‘द हाउस हजबेन्ड’
  • बुढी कुटुवा देशभक्ति !
  • लगडाउन डायरी : आफन्त कुरिरहेका कफिनहरु
  • छोरीको बोझ
  • बलियो कानुनमै छोरीहरू बाँच्‍न सक्छन्
  • परिवारभित्र लैंगिक विभेद
  • उड हे पक्षी ! पिँजडा तोड
  • के सोच्दै हुनुहुन्छ ?
  • साझाका बूढा र विवेकशीलका युवा
  • तिज : नेपाली ‘कम्युनिस्ट’जस्तै विलासी बन्यो 


रंगमंच, गीतसंगीत, सिने जगत :

  • राजकुमार रावका ५ राम्रा फिल्म, युट्युबमा
  • सौगात मल्लका ५ राम्रा फिल्म, युट्युबमा
  • गीतमा लगानी गर्नै छाडेका हुन् गायक-गायिका ?
  • ‘संगीतमा डुब्‍न आउनुस्, डुबाउन होइन’
  • ‘दाह्री फुल्यो बैँसैमा’ अघिका आशिष सचिन
  • किन र कस्तो हुनुपर्छ पाठ्यक्रममा चलचित्र ?


अन्तर्वार्ता/फिचर :

  • ८४ वर्ष टेक्न लागेका चित्रकारको लकडाउन डायरी
  • अस्ट्रेलियामा अमृत भेटेपछि फर्रर मनको बह पोख्ने गुरुङसेनी आमै
  • संक्रमणसँग जुध्‍दै मोफसलका महानगर
  • दिल्ली देखेँ, तर काठमाडौं देखेको छैन 
  • जागिर एकातिर, रुचि धेरैतिर
  • संसदमा बिरानो कवि
  • प्रेम, जसले मेस्सीलाई बार्सिलोना छोड्नबाट रोक्यो
  • वामदेव गौतम भन्छन् : राष्ट्रिय सभामा गएपछि मन्त्री-उपप्रधानमन्त्री त बन्‍ने हो नि ! (अन्तर्वार्ता)
  • नवराज विकका आमाबुबासँगको त्यो भेट
  • मुडमा बन्ने रविका कार्टुन


साहित्य/ विविध:

  • तमसपुर मोन्ताज
  • ‘मृत्यु नचिनी जीवन चिनिँदैन’
  • मैले दुर्योधनलाई सोधेँ- पाण्डवहरू नर्क गए, तपाईं चैं कसरी स्वर्ग?
  • कुलमान किन ?
  • केही सम्झना र याद सँगै लैजान मन लाग्नेछ
  • पुरूषार्थी 'तेजाब'
  • बेतलबी हाकिम
  • म- माटो!
  • विशाल पखेटा भएको बूढो
  • सामाजिक दूरीमा सामीप्य खोज्ने हजुरआमाहरू
  • म मरेको दिन कस्तो होला?
  • भाइरस कि भोक ?
  • विद्रोह थालें हजुर !
  • डढेलो
  • झन् झन् राम्री !
  • कोरोनाका छाप 
  • नांगाहरूको कार्निवल
  • ‘हिटलर र यहुदी’ मा मानव चेतना
  • पुस्तक
  • डा. कृष्णजंग राणाका दुई गजल
  • मलाई पूर्ण मोक्ष चाहिएको छ
  • कविता : अश्लील
  • दुई पुस्ता
  • पहिलो रातको सपना
  • मौका
  • यात्रा; अनिश्चित
  • उत्तरआधुनिक परिवेशमा लोकनाटकको सान्दर्भिकता
  • हस्ताक्षर कविता अभियान

सम्बन्धित सामग्री

‘जनकपुर साहित्य महोत्सव’ सुरु हुँदै

जनकपुरधामको ऐतिहासिकता पौराणिकतालाई प्रचारप्रसार गर्ने उद्देश्यले ४ दिवसीय (फागुन १९ देखि फागुन २२ सम्म) जनकपुर साहित्य महोत्सवको आयोजना हुन भएको छ। के-कस्ता सेसनहरू रहनेछन् ? को-को रहनेछन् वक्ताहरू ? आउनुहोस्, जानौं ।

छोटकरी सम्पादक

सल्यानटारमा डोजरको ठक्करबाट महिलाको मृत्यु, स्थानीयले गरे डोजरमा आगजनी

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका- १ सल्यानटार खोल्सी नजिक डोजरले ठक्करबाट एक महिलाको मृत्यु भएको छ। घटनास्थलमा रहेका स्थानीय बासीन्दाका अनुसार डोजरको ठक्करपछि घाइते भएकी महिलालाइ जिउदै अवस्थामा डोजरले माटो खनेर पुरिदिएको भन्दै डोजरमाथि आगजानी गरेका छन्।

छोटकरी सम्पादक

ताप्लेजुङको दोभान बजारमा लागेको आगो नियन्त्रणमा, ४९ घर जलेर खरानी

ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजार लागेको आगो नियन्त्रणमा आएको छ । आगलागीबाट दोभान बजारका ४९ घर जलेर नष्ट हुँदा डेरा गरी बसेकासहित ७१ परिवार विस्थापित भएका छन् । कसरी लाग्यो आगो ?

छोटकरी सम्पादक

फेवातालको नयाँ क्षेत्रफल प्रश्नको घेरामा, १५ सय ४५ रोपनी क्षेत्रफल घटेको दाबी

फेवातालको चार किल्ला निर्धारण, सीमांकन तथा नक्सांकन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिवेदनअनुसार फेवातालको क्षेत्रफल ५.७२६ वर्गकिलोमिटर अर्थात् ११ हजार दुई सय ५५ रोपनी ११ आना एक पैसा छ ।

छोटकरी सम्पादक

कोरोनाविरुद्धको थप ५० लाख डोज खोप खरिद गर्दै सरकार

सरकारले कोरोना भाइरस विरुद्धको ५० लाख डोज खोप खरिदको प्रक्रिया अगाडि बढाएको छ । दोस्रो चरणको खोप कार्यक्रम सरकारले फागुन २३ गतेदेखि सुरु गर्न लागेको छ । जसमा ५५ वर्ष र माथिका नागरिकलाई लगाउने तयारी सरकारको छ ।

छोटकरी सम्पादक

प्रधानमन्त्रीलाई ‘सुरक्षा थ्रेट’ : प्रोपोगाण्डा कि वास्तविकता ?

'अत्‍यन्तै तीब्ररूपमा प्रहार भएको छ। शारीरिक हमला नै भयो र ज्यान नै तलमाथि भयो भने अनौठो नमान्नु होला।' मुलुकको कुनै सामान्य नागरिकको त्रासमय अभिव्यक्ति होइन यो। यसप्रकारको अभिव्यक्ति प्रधानमन्त्री केपी शर्मा ओलीबाटै आएको हो। जम्बो सुरक्षाकर्मीको घेरामा रहेका प्रधानमन्त्रीलाई के कारण भयो सुरक्षा थ्रेट?

छोटकरी सम्पादक

चीनले नेपाललाई थप ३ लाख डोज खोप दिने

चीनले नेपाललाई अनुदानमा दिने कोभिड–१९ को खोप संख्यालाई बढाएर आठ लाख डोज पुर्‍याएको छ । चीनले सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको भ्याक्सिन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको हो । जसलाई नेपालमा पनि प्रयोग गर्नको लागि नेपाल सरकारले स्वीकृति दिइसकेको छ ।

छोटकरी सम्पादक