अत्यधिक गर्मी र सुख्खाको प्रभाव वन्यजन्तु तथा चराचुरंगीमाथि पर्न थालेको छ। लामो समयदेखि रहेको खडेरीले रौतहटको मुख्य नदीमध्येको एक बकैया खोला सुकिसकेको छ।
वर्षाको समयमा नदी नाला तथा विभिन्न खोलाहरूमा आउने बाढीले बर्सेनि ठुलो जनधनको क्षति पुर्याउँदै आएकाले सो क्षति न्यूनीकरणका लागि सशस्त्र प्रहरीले बाँकेको अगैयास्थित राप्ती नदीमा जलउत्पन्न प्रकोप कृत्रिम उद्धार अभ्यास गरेको छ ।
महाराजगञ्जस्थित कान्ति बाल अस्पतालले विभिन्न पदमा ५१ जनाका लागि रोजगारीको अवसर खुला गरेको छ। अस्पतालले डाक्टर, नर्स, रेडियोग्राफर र फार्मेसी सुपरभाइजरका लागि रोजगारीका लागि आवेदन माग गरेको हो।