किसान श्रेष्ठलाई उम्मेदवार बनाए भोट नदिने काँग्रेस नेताहरुको घोषणा

गठबन्धनले बारा निर्वाचन क्षेत्र नम्बर ४ बाट किसान श्रेष्ठलाई उम्मेदवार बनाए आफूहरुले भोट नदिने घोषणा गरेका गरेको हो।...

सम्बन्धित सामग्री

राप्रपा अब वैकल्पिक शक्तिका रूपमा स्थापित हुन्छ : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनबाट राप्रपा वैकल्पिक शक्तिका रूपमा जनताको बीचमा आउने विश्वास व्यक्त गरेका छन् । आज गृहजिल्ला झापाको राप्रपा मेचीनगरले आयोजना गरेको वैशाख ३० गते हुने निर्वाचनका लागि उम्मेदवार घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले हजारौँ जनताले नेपाली काँग्रेस, एमाले लगायतको पार्टीको विकल्प खोजिरहेकाले राप्रपालाई भोट दिएर वैकल्पिक शक्तिका रूपमा जनता स्वयंले स्थापित गर्ने बताए ।“राजा र पञ्चायतलाई गाली गरेर अब खाने दिन गए”,

काँग्रेस महाधिवेशन : सात प्रदेशमा कति भोट ?  (सूचीसहित)

नेपाली काँग्रेस शुक्रबारदेखि सुरु हुने १४ औँ महाधिवेशनमा होमिएको छ । देशभरबाट महाधिवेशनमा भाग लिन प्रतिनिधिहरू काठमाडौँ आउने क्रम सुरु भइसकेको छ । महाधिवेशनबाट चयन हुने नयाँ नेतृत्वका लागि काँग्रेसभित्र रस्साकस्सी चर्किँदो छ ।हालसम्म शेरबहादुर देउवाले अर्को कार्यकालका लागि पुनः सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् भने देउवा पक्षकै उपसभापति विमलेन्द्र निधिले पनि आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् । यस्तै रामचन्द्र पौडेल समूह साझा उम्मेदवार तय गर्ने प्रयासमा छ ।महाधिवेशनमा विचार र एजेण्डामाथि छलफल