कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने महाकाली नदी माथिको झोलुङ्गे पुल मर्मतका लागि रु एक करोड बजेट विनियोजन गरेको छ । प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८३/८४ का लागि आज प्रदेशसभामा पेस भएको बजेटमा कञ्चनपुरस्थित दोधारा-चाँदनी नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने महाकाली नदीमाथिको झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट विनियोजन […]
इटहरी । रामाडा बाइ विन्डह्याम इटहरीले पूर्वी नेपालको पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिँदै विभिन्न पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्दै आएको छ। सन् २०२६ जनवरीदेखि सञ्चालनमा आएको होटलले आफ्ना सामाजिक सञ्जालमार्फत यस क्षेत्रको प्राकृतिक सौन्दर्य, वन्यजन्तु, चराचुरुङ्गी तथा सांस्कृतिक सम्पदालाई उजागर गरिरहेको छ। होटलले कोशीटप्पु वन्यजन्तु आरक्षको प्रचारप्रसारका लागि आरक्षका संरक्षण अधिकृत भूपेन्द्र यादवसँग सहकार्य गर्दै आएको छ। […]
म्याग्दी । कालीगण्डकी नदीको कटान र पहिरोले क्षतिग्रस्त बेनी-जोमसोम सडकमा अस्थायी मार्ग निर्माण गरी सवारीसाधन सञ्चालन गर्न थालिए पनि यात्रु र चालकको सास्ती हटेको छैन । साँघुरो, हिलाम्मे र जोखिमपूर्ण सडकमा सवारीसाधनको चाप बढ्दा घण्टौँसम्म जाम हुने गरेको छ । यही असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढी पहिरोले कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी […]
काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा सरकारले शनिबार सङ्कटकाल घोषणा गरेको छ। अधिकारीका अनुसार भूकम्पबाट देशका सबै १० प्रान्त र दुई आदिवासी क्षेत्रमा भौतिक क्षति पुगेको छ। मानवीय क्षति नभएको बताइए पनि २७ जना घाइते भएका छन् । शुक्रबार सात दशमलव सात र ६ दशमलव ६ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प गएपछि […]
बुटवल । रुपन्देहीको तिलोत्तको कुन्जलापुरमा ३८औं झरना रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिताको उपाधी चरङे युथ क्लवले चुमेको छ । आइतवार भएको फाइनल खेलमा गोर्खा ब्वाईज क्लवलाई ३ एक गोलले पछाडी पादै चरङे युथ क्लवले उपाधी जितेको हो । उपाधी जितेसंगै चरङे युथ क्लवले ४ लाख नगद शिल्ड प्रमाणपत्र र मेडल पुरस्कार प्राप्त गरेको छ । […]
२५ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीले निम्त्याएको विनाश भोटेकोशी र त्रिशूली महाविपत्तिकै मिनि संस्करण जस्तो देखिएको बताएका छन्। आइतबार बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन र पीडितहरूसँगको संवादपछि उनले यस्तो …