गर्भवती र स्तनपान गरारहेका महिलालाई तत्काल काेराेना खाेप लगाउन नेसोगको माग

आगामी दिनमा सरकारले खोप दिनको लागि पहिचान गर्ने लक्षित समुहरुमा गर्भवती र स्तनपान गराइरहेका (दुई वर्षसम्मका काखे नाबालक भएका) महिलालाई समेत तत्काल समेट्न र प्राथमिकतामा राख्न नेसोगले माग गरेको छ।