थप ९२७ जनामा कोरोना संक्रमण, उपत्यकामा ४१५

१२ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा ९२९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । १० हजार २२९ नमुना परीक्षण गर्दा ३३४ महिला र ५९३ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल …