१९ साउन, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले क्रियाशील सदस्यता छानविन समितिको प्रतिवेदनमै असहमति जनाएको छ । मंगलबार बसेको वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, अर्जुननरसिंह केसी, शेखर कोइराला, डा. रामशरण महत र बलबहादुर केसीको बैठकले रमेश लेखक नेतृत्वको समितिले बुझाएको प्रतिवेदनमै असहमति जनाएको हो । ‘तलबाट सर्वसम्मत रुपमा आएको नाम यथावत राख्नुपर्छ, […]