सबै कोरोना संक्रमितहरू स्वास्थ्यकर्मीको निगरानीमा रहन स्वास्थ्य मन्त्रालयको अनुरोध

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण पुष्टि भएका व्यक्तिहरू स्वास्थ्यकर्मीको निगरानीमा बस्न अनुरोध गरेको छ । सोमवार एक सूचना प्रकाशित गर्दै मन्त्रालयले कतिपय व्यक्ति स्वास्थ्य अवस्था बिग्रिँदा समेत स्वास्थ्यकर्मीको सम्पर्कमा नआउने वा ढिला आउने भएकाले ठूलो जोखिम आउने देखिएकाले मन्त्रालयले स्वास्थ्यकर्मीको निगरानीमा बस्न अनुरोध गरेको छ । मन्त्रालयले कोरोनाको लक्षण नभएका व्यक्ति १० दिनपछि विना परीक्षण दैनिक जीवनमा फर्किन सक्ने जनाउँदै स्रोतसाधनको दुरुपयोग नगर्न अनुरोध गरेको छ ।

सम्बन्धित सामग्री

कोरोना जोखिम बढ्याे, सतर्कता अपनाऔँ : स्वास्थ्य मन्त्रालय

काठमाडौं : कोरोना संक्रमण दर बढ्न थालेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ।पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमणको दर बढ्न थालेकोले पूर्ण रुपमा स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरिएकाे हो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले पछिल्लो समय भारतमा कोराना संक्रमण दर बढिरहेकोले नेपालमा पनि कोरोना संक्रमण बढ्न सक्ने भन्दै स्वास्थ्य सावधानी अपनाउन आग्रह गरे।उनले स्वास्थ्य मन्त्रालयले अस्पताल तथा चिकित्सकहरुलाई कोरोन

भारतमा कोरोना बढिरहेको छ, सतर्क रहनूः स्वास्थ्य मन्त्रालय

काठमाडौँ– सरकारले कोरोना संक्रमण दर बढ्न थालेको भन्दै स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ। पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमणको दर बढ्न थालेकोले पूर्ण रुपमा स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले पछिल्लो समय भारतमा कोराना संक्रमण दर बढिरहेकोले नेपालमा पनि कोरोना संक्रमण बढ्न सक्ने भन्दै स्वास्थ्य सावधानी […]

फेरि बढ्दै कोरोना संक्रमणदर, स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयको आग्रह

सरकारले कोरोना संक्रमणदर बढ्न थालेको भन्दै स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ । पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमणको दर बढ्न थालेकाले पूर्ण रुपमा स्वास्थ्य शतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले पछिल्लो समय भारतमा कोराना संक्रमण दर बढीरहेकोले नेपालमा पनि कोरोना संक्रमण बढ्न सक्ने भन्दै स्वास्थ्य सावधानी अपनाउन आग्रह गरे । उनले स्वास्थ्य मन्त्रालयले अस्पताल तथा चिकित्सकहरुलाई कोरोना संक्रमणको दर बढीरहेकोले स

स्वास्थ्यकर्मीलाई कोरोना हुँदा स्वास्थ्य चौकी सिल

जुम्ला : कनकासुन्दरी गाउँपालिकास्थित हाँडसिंजा स्वास्थ्य चौकी सिल गरिएको छ।अहेब र कार्यालय सहयोगीलाई कोरोना संक्रमण देखिएपछि स्वास्थ्य चौकी सिल गरिएको हो। स्वास्थ्य चौकी इन्चार्ज वीरेन्द्र उपाध्यायका अनुसार शुक्रबारदेखि फागुन २ गतेसम्म स्वास्थ्य चौकी बन्द गरिएको हो।उनले भने, ‘बर्थिङ सेन्टरबाहेक अरू सबै सेवा बन्द गरिएको छ।’ कोरोना संक्रमणको तेस्रो लहरमा यो पालिकामा २५ जनालाई परीक्षण गर्दा १३ जनामा संक्रमण देखिएको छ। यसमध्ये तीन जना मात्रै सक्रिय संक्रमित रहेको इन्चार्ज उपाध्यायले बताए

कोरोना रोकथामका लागि स्वास्थ्य सामग्री जुटाइँदै

जुम्लामा कोरोना कहरको तेस्रो लहर रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री जुटाउन थालिएको छ।...

स्वास्थ्य कार्यालय चितवनका प्रमुख तिवारीलाई कोरोना संक्रमण

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीलाई कोरोना संक्रमण भएको छ । स्वास्थ्यमा केही असहजता देखिएपछि कोभिड परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको उनले बताए । बुधबार कोभिड देखिए पछि तिवारी अहिले आइसोलेसनमा...

खोपको दुवै डोज लगाएका बेलायतका स्वास्थ्य स्वास्थ्य सचिवलाई कोरोना सङ्क्रमण

काठमाण्डाै - कोरोना विरुद्धको खोपको दुवै डोज लगाएका बेलायतका स्वास्थ्य स्वास्थ्य सचिवलाई कोरोना सङ्क्रमण भएको छ। स्वास्थ्य स्वास्थ्य सचिव साजिद जाविदलाई सङ्क्रमण भएको हो । उहाँले आफूलाई सामान्य लक्ष्यण देखिएको र आइसोलेशनमा बसेर घरबाटै काम गर्ने बताएका बीबीसीले जनाएको छ । अस्ति साजिदले प्रधानमन्त्री बोरिस जोन्सनसँग भेटवार्ता गर्नु भएको थियो । प्रधानमन्त्री जोन्सन आइसोलेशनमा बस्ने वा नबस्ने स्पष्ट भएको छैन । बेलायतमा पछिल्लो केही दिनयता सङ्क्रमण फेरि बढ्दै गएको छ । पछिल्लो दुई दिन लगातार ५० हजार नयाँ सङ्क्रमित थपिएका छन् ।

बेलायतका स्वास्थ्य मन्त्री कोरोना संक्रमित

एजेन्सी। बेलायतका स्वास्थ्य मन्त्री साजिद जाविदलाई कोरोना भाइरस संक्रमण भएको छ। गत जुनमा स्वास्थ्य मन्त्री बनेका साजिदले आफू कोरोना संक्रमित भएको ट्विटरमार्फत जानकारी दिएका छन्। खोपको दुवै मात्रा लगाएका उनले सामान्य लक्षणहरु देखिएको बताएका छन्। साजिदले आइसोलेशनमा बसेर घरबाटै काम गर्ने उल्लेख गरेका छन्। उनले खोप नलगाएका तथा खोपको मात्रा पूरा नगरेकालाई पनि खोप लगाउन अनुरोध गरेका छन्।

स्वास्थ्य मन्त्रालयले भन्यो - नेपालमा नयाँ भेरियन्टको कोरोना फैलिएको छैन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा नयाँ भेरियन्टको कोरोना भाइरस संक्रमण नफैलिएको बताएको छ

स्वास्थ्य मन्त्रालय भन्छ- कोरोना रोकथामको लागि स्वास्थ्य मापदण्ड पालना भएन

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना रोकथाम सम्बन्धी सरकारको स्वास्थ्य मापदण्ड पालना नभएको जनाएको छ। राजनीतिक दलका नेतादेखि सरकारी निकायले समेत सरकारले बनाएको मापदण्ड पालना नगर्दा कोरोना संक्रमणको जोखिम बढेको मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ। "महामारीले देशका विभिन्न स्थानहरुमा दुखद अवस्था आइसकेको देख्दादेख्दै पनि हामी सबैले संक्रमण रोकथाम गर्न सक्ने भूमिका निर्वाह गरेका छैनौं," विज्ञप्तिमा उल्लेख छ।