नेपाल-भारतबीच तिक्तता बढेका बेला ओली-मोदीबीच टेलिफोन सम्वाद - BBC News नेपाली

नेपाल भारतबीच सीमालगायत भगवान गौतम बुद्ध र रामको जन्मस्थललाई लिएर सम्बन्धमा तिक्तता बढेका बेला दुई देशका प्रधानमन्त्रीबीच लामो समयपछि टेलिफोन सम्वाद भएको हो।