बोर्डबाट प्रदान हुने आर्थिक सहायता भदौ १५ सम्म बन्द

काठमाण्डौ – वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने आर्थिक सहायता १५ दिनका लागि बन्द हुने भएको छ । ७७ वटै जिल्ला प्रशासनबाट जारी हुने सवारी पास रद्द गर्ने निर्णय गरेसँगै बोर्डले प्रदान गर्ने गर्ने आर्थिक सहायता पनि पर्सि साउन ३२ गतेदेखि भदौं १५ गतेसम्म रद्द गरेको बोर्डले जनाएको छ । वैदेशिक रोजगार नियमावलीले पालिकामार्फ...