भारतका पूर्वराष्ट्रपति मुखर्जीलाई कोरोना संक्रमण

सोमबार दिउँसाे मुखर्जी आफैंले ट्विटरमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।