काठमाण्डाै – चितवनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेमाथि आफ्नै कार्यकर्ताले अभद्र व्यवहार गरेका छन् ।
चितवनमा शनिबार राप्ती नगर पार्टीको बैठकमा सहभागी भइ मन्तव्य राखिरहेको बेला सुरेन्द्र पाण्डेमाथि अभद्र व्यवहार भएको हो ।
यो व्यवहारलाई लिएर नेकपा...
काठमाडौं: पछिल्लो समय नेपाल बक्सिङ संघको विवाद सतहमा आइपुगेको छ। लकडाउनको बीचमा ४ वर्षे कार्यकाल सकिएको बक्सिङ संघमा अध्यक्ष र महासचिवबीचको मतभिन्नता फेरि सतहमा देखिएको हो। जसको पछिल्लो उदाहरण हो बक्सिङ संघका महासचिवको विज्ञप्ति। भदौ १७ गते संघका महासचिव सविन भट्टाचार्यले संघमा लामो समययता अनियमितता भएको आरोप लगाउँदै केन्द्रीय
काठमाडौं । नेपाल बक्सिङ संघका महासचिव सविन भट्टाचार्यले संघको केन्द्रीय पूर्ण कार्यसमिति बैठकमा आफूलाई दुव्र्यवहार भएको आरोप लगाएका छन् । महासचिव भट्टाचार्यले शनिबार एक विज्ञप्ति जारी गर्दै शुक्रबार बसेको कार्यसमिति बैठकमा आफूले फरक मत राख्दा संघका सदस्य दीपक महर्जनले आफूलाई अभद्र व्यवहार गरेको आरोप लगाएका हुन् । कार्यसमितिका पदाधिकारीको न्यून उपस्थिति रहेको कारण थप छलफल …
निर्माण सामग्री र ढुवानीमा कृत्रिम रुपमा मिलेमतोमा अत्याधिक मूल्यवृद्धि गरिएको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।
महासंघका महासचिव रोशन दाहालले मंगलबार विज्ञप्ति जारी गर्दै कोरोनाको कहरबीच सरकारी निर्णय बमोजिम निर्माण कार्यमा खटिएका व्यवसायीहरु कालोबजारीले गर्दा थप मारमा परेको उल्लेख गरेका छन् ।
सभामुख पदबाट राजिनामा दिनुभएका कृष्णबहादुर महराबाट आफूमाथि दुव्र्यवहार भएको भनिएकी संसद् सचिवालयमा कार्यरत एक महिलाले आफूमाथि कुनै दुव्र्यवहार नभएको प्रहरीलाई जानकारी गराइएकी छिन्
चितवन – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि चितवनमा कुनै किसिमको अभद्र व्यवहार नभएको उहाँको सचिवालयले जनाएको छ ।
दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार बुधबार र बिहीबार दाहालको चितवनमा विभिन्न कार्यक्रम भएको भए पनि कुनै किसिमको अभद्र व्यवहार र अप्रिय घटना ...